माधव नेपालले भनेः ‘विपक्षी गठबन्धनमा अब नरहन सक्छु, एमाले एकता हुँदैछ’
काठमाडौं, २८ असार– नेकपा (एमाले) का नेता माधवकुमार नेपालले आफू सधैँ विपक्षी गठबन्धनमा रहन नसक्ने स्पष्ट पारेका छन् । उनले विपक्षी गठबन्धनको बैठकमा यस्तो बताएका थिए । “यो गठबन्धनले एउटा…
शेरबादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश, संसद् ब्युँतियो
झापा, २८ असार–सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको…
सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनःस्थापना
काठमाडौँ, २८ असार—सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै…
साता दिनदेखी यता मौरीहरु मर्न थालेपछि शिबसताक्षीका मौरी पालकहरु समस्यामा
दमक, २८ असार–बढ्दो बिषादीको प्रयोगबाट उत्पन्न संक्रमण र हैजाले झापाको शिबसताक्षी नगरपालिकामा व्यवसायिक रुपमै मौरी पालन गर्दै आएका एक दर्जन मौरी पालकहरु समस्यामा छन् । एक सातादेखी शिबसताक्षी नगर क्षेत्रमा…
विर्तामोडमा अर्धनग्न अवस्थामा युवती मृत्त फेला
झापा, २८ असार –झापाको बिर्तामोड नगरपालिका(५ सुगम पेट्रोल पम्म नजिकै एक युवती आफ्नै डेरा अगाडि मृत फेला भेटिएकी छिन् । बिर्तामोड–५ की २६ वर्षीय सिर्जना बस्नेतको शव फेला परेको हो…
योगेश भट्टराईले गरे १० बुँदे सहमतिको स्वागत, कार्यदललाई दिए बधाई
काठमाडौं, २८ असार–नेकपा (एमाले) का दुई पक्षबीच एकताका लागि कार्यदलले जुटाएको १० बुँदे सहमतिप्रति माधव नेपाल पक्षका नेता योगेश भट्टराईले स्वागत गरेका छन् । हिजो ९आइतबार० १२ घण्टा निरन्तर वार्तापछि…
भारतमा चट्याङ्ग लागेर ३५ जनाको गयो ज्यान
नयाँदिल्ली, २८ असार–भारतको उत्तर प्रदेशमा चट्याङ्ग लागेर २८ जनाको ज्यान गएको छ । चट्याङ्ग लागेर उत्तर प्रदेशका विभिन्न ठाउँमा २८ जनाको ज्यान गएको हो । केही गम्भीर घाइते भएका भारतीय…
अमेरिकाले दिएको १५ लाख ३४ हजार ८५० डोज खोप काठमाडौं आइपुग्यो
काठमाडौं, २८ असार–अमेरिकी सरकारले दिएको कोरोना भाइरसविरुद्धको १५ लाखभन्दा बढी डोज खोप आज (सोमबार) बिहान नेपाल आइपुगेको छ । कोभ्याक्समार्फत् अमेरिकाले नेपाललाई अनुदानमा उक्त परिमाणको खोप दिएको हो । त्रिभुवन…
इलामस्थित उच्च अदालत परिसरभित्र कर्मचारी मृतावस्थामा फेला, ‘घटना रहस्यमय’
इलाम, २८ असार–इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् । पराजुली आज बिहान अदालत परिसरभित्र मृतवस्थामा फेला परेको प्रहरी…
संसद् विघटन मुद्दाको फैसला आज आउन सक्ने
काठमाडौं, २८ असार–सर्वोच्च अदालतले संसद् विघटन सम्बन्धी मुद्दाको फैसला आज दिन सक्ने भएको छ । सुनुवाइका सबै प्रक्रिया पूरा भएकाले आजै फैसला आउन सक्ने बताइएको छ । आज सर्वोच्चले दिने…
