एसईईको नतिजा साउन अन्त्यमा

काठमाडौं, २९ असार–कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक…

केपी शर्मा ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

काठमाडौं, २९ असार–राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झण्डै दुई तिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली । बारम्बारको सरकार गठन र…

प्रधानमन्त्री पदमा देउवाको नियुक्ति र शपथ आज

काठमाडौं, २९ असार–सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति कार्यालयले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी सुरु गरेको छ। सर्वोच्च अदालतबाट सोमबार भएको फैसलाको पूर्ण…

आज आदिकवि भानुभक्त आचार्यको २०८ औँ जयन्ती

दमक, २९ असार–नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशमा उनको योगदानको स्मरण गरी मनाइँदैछ । कोरोना महामारीयता लागू भएको स्वास्थ्य मापदण्डका कारण औपचारिक कार्यक्रम भने…

आफुसँगै सात सदस्यीय मन्त्रिपरिषद् बनाउन देउवाको प्रस्ताव

काठमाडौं, २९ असार–सर्वोच्चको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा आज पाँचौपटक प्रधानमन्त्री बन्दैछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा ६३ सिट मात्र भए पनि सर्वोच्चको फैसलापछि देउवाले प्रधानमन्त्रीमा शपथ लिन लागेका हुन् ।…

बालुवाटारमा बोलाए ओलीले स्थायी कमिटी बैठक

काठमाडौं, २९ असार–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । दिउसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको छ भने सो बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा…

दमक र बिर्तामोडमा युवासंघको नाराः चोलेन्द्र हामी चिन्दैनौं, अदालती फैसला मान्दैनौं

दमक, २८ असार–सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेको छ। राष्ट्रपतिले गरेको संसद् विघटन बदर गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई…

सबैलाई समेटेर सरकार बनाउन देउवालाई माधव नेपालको सुझाव

काठमाडौं, २८ असार–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबैलाई समेटेर सरकार गठन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । विपक्षी गठबन्धनको आज (सोमबार) को बैठकमा नेता नेपालले…

सिर्जना बस्‍नेतको शंकास्पद मृत्यु, शव उठाउन खोज्दा स्थानीय र युट्युबरको अवरोध

झापा, २८ असार –झापा बिर्तामोडकी २५ वर्षीया सृजना बस्नेतको मृत्यु शंकास्पद देखिएको झापा प्रहरीको दाबी छ। घरको मुख्य गेट र सुत्ने कोठा बन्द हुनु, अनि युवतीको शव सडकमा अर्धनग्न अवस्थामा…

प्रदेश १ मा ३८२ कोरोना संक्रमित थपिए

विराटनगर, २८ असार–प्रदेश १ मा सोमबार ३८२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १३६, मोरङमा ११९, सुनसरीमा १०१, धनकुटामा १०, इलाम र तेह्रथुममा ३–३, पाँचथर, भोजपुर र उदयपुरमा २–२,…