देशभर बर्षा, तीन प्रदेशमा धेरै ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, २६ असार–आज (शनिबार) पनि देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । जसका कारण आज पनि देशका धेरै स्थानमा पानी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको…

आन्तरिक हवाई उडान अब पूर्णरूपमा, अन्तर्राष्ट्रियतर्फ सातामा ५३ वटा

काठमाडौं, २६ असार–आन्तरिक हवाई उडान अब पूर्णरूपमा सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको हो ।…

दमकमा कांग्रेसको नेतृत्व कसले पाउला ?

दमक, २५ असार–नेपाली कांग्रेसको १४औ महाधिबेशनको मिति नजिकिदै जाँदा पार्टीभित्र नेतृत्व कस्ले लिने भन्ने विषयमा रस्साकस्सी शुरु भएको छ । पार्टीको १४औ महाधिबेशनको मिति नजिकि रहदा केन्द्र, प्रदेशदेखि जिल्ला, नगर…

वाईसीएलद्धारा दमकमा रक्तदान, ४१ पिन्ट संकलन

दमक, २५ असार–नेकपा (माओवादी केन्द्र) को युवाहरुका संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) कमल गाउँँ कमिटीले आज दमकमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदानमा ४१ पिन्ट रगत संकलन भएको छ…

१,३१६ ले जिते कोरोना, २,२३९ नयाँ थपिए, २० को मृत्यु

काठमाडौं, २५ असार–नेपालमा पछिल्लो २४ घण्टामा १,४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको ६,६५७ पीसीआर परीक्षणमा १,४७९ जनामा कोरोना पुष्टि…

प्रधानमन्त्रीले अदालतलाई दिएको जवाफ अहंकारको जगमाः कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं, २५ असार–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिएको टिप्पणी गरेका छन् । संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको भएको…

राष्ट्रपति बाइडेनले भनेः ‘अमेरिकाको अर्को पुस्तालाई अफगानिस्तानमा युद्ध गर्न पठाउँदिनँ’

एजेन्सी, वासिङ्टन डिसी, २५ असार–अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशको अर्को पुस्तालाई अफगानिस्तानमा युद्ध गर्न नपठाउने बताएका छन्। बिहीबार राष्ट्रपति बाइडेनले अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिकहरू अफगानिस्तानबाट फिर्ता भइसक्ने…

चीनबाट आइपुग्यो भेरोसेल खोप

काठमाडौं, २५ असार–चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल फर्किएको छ।​ चालक दलका १२ सदस्यसहित बेइजिङ गएको जहाज बिहान ६ बजेर १६…

एमाले सहमतिमा कि विग्रह ?

काठमाडौँ, २५ असार–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बिहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ । विगत चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताबीच सहमति हुन…

लुम्बिनी प्रदेश सरकारद्वारा चार पत्रकार पुरस्कृत

बुटवल, २५ असार–लुम्बिनी सरकारले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार कोरोनाका कारण मृत्यु भएका रुपन्देहीका पत्रकार स्वर्गिय हिक्मत चौधरीसहित चार पत्रकार पुरस्कृत गरेको हो।…