गौहत्या गर्ने तीन जना पक्राउ
चितवन, २५ असार–जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। पूर्वी चितवनको कालिका नगरपालिका–१ सुन्दरबस्तीबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कालिका-१ की ३२ वर्षीया उर्मिला…
किन गरिन् अभिनेत्री जेनी कुँवरले आत्महत्या ?
काठमाडौं, २५ असार–नेपाली चलचित्र अभिनेत्री जेनी कुँवर (जानकी) ले आत्महत्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको उनकै…
वर्षाले २० वटा पुल क्षतिग्रस्त
काठमाडौं, २५ असार–गत साता आएको औसत बाढीले उद्घाटनको तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासियो । पुलका १२ वटा स्पान (पुल निर्माणको एक भाग) रहेको…
यसै वर्षको बाढी-पहिरो र डुबानबाट ५१ जनाको मृत्यु, २९ जना बेपत्ता, ७१ जना घाइते
काठमाडौं, २५ असार–लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ५१ जनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा २६ जना पुरुष,…
कार्यदल सदस्य घनश्याम भुसालले भनेः ‘खासमा १० दिनदेखि कुनै प्रगति भएको छैन’
काठमाडौं, २५ असार–नेकपा एमालेका नेता तथा कार्यदलका सदस्य घनश्याम भुसालले १० दिनदेखि कुनै प्रगति हुन नसकेको बताएका छन् । बिहीबार साँझको कार्यदल बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले निरन्तर छलफल…
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, २५ असार–देशभर अहिले सामान्यदेखि पूर्ण बदली रहेको छ । काठमाडौं उपत्यकासहित प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव…
धरमपुरको आधा दर्जन गाउँमा बिधुत पोल विस्तार
धरमपुर, २४ असार–सुगम नगर तर बिधुत सुविधाले पछाडी परिरहेको झापाको शिबसताक्षी-१ धरमपुरस्थित आधा दर्जन गाउँमा आज पोल विस्तार गरिएको छ । स्थानीय सामाजिक अगुवा तथा नेकपा (माओवादी केन्द्र) का युवा…
१,२८६ ले जिते कोरोना, १,८७५ नयाँ थपिए, २९ जनाको मृत्यु
काठमाडौं, २४ असार–नेपालमा पछिल्लो २४ घण्टामा थप १,२८६ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ ।…
कोभिडको जोखिम बढ्ने संकेत, खोप नलगाउने बढी प्रभावित हुनसक्ने
काठमाडौं, २४ असार–विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले…
एमाले विवाद समाधान कार्यदलको बैठक भोलि साढे ११ बजे बस्ने गरी स्थगित
काठमाडौं, २४ असार–बिहीबार बेलुकी बसेको नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक भोलि बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा केहीबेर अघि सुरु भएको बैठक भोलि…
