एमाले विवाद मिलाउने ५ बुँदे प्रस्तावमा के छ ?
काठमाडौं, २६ असार–विभाजनको डिलमा पुगेको नेकपा (एमाले) लाई एकताबद्ध बनाउने गरी नेताहरुले शुक्रबार साँझ सन्देश प्रवाह गरेका छन् । शनिबार सहमतिको खाकालाई अन्तिम रुप दिएर सार्वजनिक गर्ने तयारी छ ।…
महामारीमा दिनरात खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्तासमेत पाएनन्
काठमाण्डौं, २६ असार–कोरोना महामारीमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीप्रति संसारभर सम्मान व्यक्त भइरहेको छ । तर, नेपालका स्वास्थ्यकर्मी सरकारबाटै उपेक्षित महसुस गरिरहेका छन् । सरकारले घोषणा गरेको जोखिम भत्तासमेत उनीहरूले पाएका छैनन् । कोरोना महामारीको…
इलाका प्रहरी कार्यालय लहानको हिरासतबाटै थुनुवा फरार
लहान, २६ असार–इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन्। लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका-१ निवासी ३५ वर्षीय पशुपति यादव…
बैतडीमा एकल पुरुषको ‘विदुर भत्ता’ वृद्धि
बैतडी, २६ असार–बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आएको छ । जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदैं आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको…
मेलम्ची बाढी पीडितलाई प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौं, २६ असार–प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढी पीडित प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेका छन् । हेलम्बु गाउँपालिका स्थित गणेश बजारमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई…
फाइनलअघि कोपामा अर्जेन्टिनाको ११ गोल, ९ वटामा मेस्सीको प्रत्यक्ष योगदान
काठमाडौं, २६ असार–कोपा अमेरिकाअन्तर्गत अर्जेन्टिनाले आउँदो आइतबार बिहान ९पर्सि० ब्राजिलसँग फाइनल खेल्दै छ। उक्त खेल कप्तान लियोनल मेस्सीका लागि अर्जेन्टिनाको जर्सीमा ुजीवनकै पहिलोु उपाधि जिताउनु हुनेछ। मेस्सीले राष्ट्रिय टिमबाट आजसम्म…
कोपा अमेरिकाः स्टपेज टाइमको गोलले कोलम्बिया तेस्रो स्थानमा
काठमाडौं, २६ असार–तेस्रो स्थानका लागि शनिबार बिहान भएको खेलमा जित निकाल्दै कोलम्बियाले कोपा अमेरिकामा तेस्रो स्थान हात पारेको छ। खेलको स्टपेज समयमा २-२ गोलको अवस्थामा कोलम्बियाका लुइस डियाजले बक्सबाहिरबाट गरेको…
‘नेपाल पक्षले अझै पनि विश्वास गर्न सकिरहेको छैन ओलीलाई’
काठमाडौ, २६ असार–नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहमतिनजिक पुगेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई…
होला त एमाले एकता घोषणा ?
काठमाडौं, २६ असार–नेकपा एमालेको एकता सहमति नजिक पुगेको छ । कार्यदलले लगातार पाँच दिनदेखि जारी राखेको छलफल, संवाद सहमति नजिक पुगेको बताउँदै शनिबार निष्कर्षमा पुर्याउने दुवै पक्षका नेताहरूले जानकारी दिएका…
एमाले कार्यदल बैठकः अधिकांश बिषयमा सहमति, एकाध विषय अझै टुंगिन बाँकी
काठमाडौं, २५ असार–नेकपा (एमाले) विवादको समधानको लागि क्रियाशील कार्यदल सहमति नजिक पुगेको कार्यदलका सदस्यहरुले दाबी गरेका छन् । अधिकांस बिषयमा सहमति भएको र एकाध विषय अझै टुंगिन बाँकी रहेको ती…
