निर्माणमा खेलाँची, तीन महिनामा २१ वटा ठूला पुल भत्किए
काठमाडौं, २४ असार–चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्नेगरी त्रिशूली नदीमा बनाइँदै गरेको मोटरेबल पुल गत चैत २४ गते बिहान भत्कियो । निर्माणाधीन उक्त पुल भत्किँदा एक मजदूरको ज्यानसमेत गयो। यो…
ओली–नेपालको बाध्यात्मक मिलाप, परिणाम शून्य
काठमाडौं, २४ असार –सत्तारुढ नेकपा (एमाले) अध्यक्ष एंव कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै हालतमा नभेट्न् गरी टाढिएका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि बुधबार साँझ राजधानीको पाँचतारे होटल म्यारिअटमा…
पूर्वराष्ट्रपति जुमाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
काठमाडौं, २४ असार–अदालतको अवहेलनामा दोषी ठहर भएका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। हिजो बाँकी जेल सजाय पूरा गर्न पूर्व राष्ट्रपति जुमा घर नजिकै रहेको…
युरोकप इतिहासमा डेनमार्कलाई हराउँदै पहिलोपटक इङ्ल्यान्ड फाइनलमा
काठमाडौं, २४ असार–युरोकप इतिहासमा डेनमार्कलाई हराउँदै पहिलोपटक इङ्ल्यान्डमा फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान बनाएको हो । सन्…
एमाले कार्यदलको बैठक आज पनि बस्दै
काठमाडौं, २४ असार– नेकपा (एमाले) को विवाद समाधान कार्यदलको बैठक आज पनि बस्ने भएको छ । यसअघि भएका बैठकमा छलफल हुन बाँकी विषयमा आजको बैठक केन्द्रित हुने कार्यदल सदस्य सुरेन्द्र…
कोभिड-१९ विरुद्धको खोप लिन आज चीन जाँदै निगमको जहाज
काठमाडौं, २४ असार–कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउन आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन…
इङ्ल्यान्ड र डेनमार्कको अनौठो संयोग, के परिवर्तन होला यी दुईको नतिजा
काठमाडौं, २३ असार –६० हजार समर्थकमाझ घरेलु मैदानमा आज इङ्ल्यान्डले पाहुना टिम डेनमार्कसँग खेल्दैछ। युरोकपको दोस्रो सेमिफाइनल खेलमा यी दुई टिम फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। हरेकपटक लन्डनको वेम्बली…
फेरि भरिन थाले उपत्यकाका आईसीयू र भेन्टिलेटर, नयाँ बिरामीले नपाउने चिन्ता
काठमाडौं, २३ असार –एक हप्ता अगाडिसम्म एपीएफ अस्पताल बलम्बुमा दैनिक भर्ना हुने कोरोना संक्रमितको संख्या २/३ जना मात्रै थियो।अस्पतालमा गम्भीर अवस्थामा पुग्ने बिरामीलाई आईसीयू पाउन सहज हुन थालेको थियो। तर…
बिधुत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु
झापा, २३ असार–झापाको बिर्तामोड नगरपालिका- ४ जात्रुबाडीका ६१ बर्षीय कुल बहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ७ बजे सोही नगरपालिका-८ बाह्रबिघेस्थित राम कुमारी दर्जीको घरमा…
विश्वभर ३ अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइयो
काठमाडौं, २३ असार–विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु तल दिइएको छ । चीनमा एक अर्ब ३१…
