बाढी-पहिरोमा परी २५ दिनमा ४४ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौं, २३ असार–पछिल्लो २५ दिनमा देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी ४४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २४ पुरुष, १३ महिला, चार बालक र तीन बालिका…

२,९७९ संक्रमित थपिए, थप २८ जनाको मृत्यु, एक हजार ३३३ निको

काठमाडौं, २३ असार–पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ९७९ जना संक्रमित थपिएका छन् । ११ हजार ८९८ वटा स्वाब नमुनाको परीक्षण गर्दा दुई हजार ९७९ जनामा संक्रमण पुष्टि…

युरोकपः सेमिफाइनलको दोस्रो खेलमा डेनमार्क र इंग्ल्यान्ड भिड्दै

काठमाडौं, २३ असार–युरो कपअन्तर्गत बुधबार राति सेमिफाइनलको दोस्रो खेल हुँदैछ। लन्डनको वेम्बली रंगशालामा राति पौने १ बजे सुरु हुने सेमिफाइनलमा डेनमार्कले इंग्ल्यान्डको सामना गर्नेछ। त्यसैले आजको खेलमा इंग्ल्यान्डले घरेलु मैदानमा…

अमेरिकी सेना धमाधम अफ्गानिस्तान छोड्दै

काठमाडौं, २३ असार–अफगानिस्तानको सरकार र सेनालाई जानकारी नगराई अमेरिकी सेनाको एउटा टुकडी स्वदेश फर्किएको छ । बाग्राम एयरबेसमा कार्यरत अमेरिकी सेनाहरु रातको समयमा सुटुक्क स्वदेश फर्किएका छन् । अमेरिकी सैनिक…

कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा, ब्राजिलसित उपाधि भिडन्त

काठमाडौं, २३ असार –अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल पुगेको हो । ब्राजिलमा भएको खेलमा निर्धारित र…

‘ट्युन एन्ड टोन इन्टरटेन्मेन्ट’ युट्युब च्यानलबाट ‘गाजलु आँखाको’ गीत सार्वजनिक

दमक, २३ असार –गायक सुरेश धिमालको दोस्रो गीत रिलिज भएको छ । हिजो (मंगलबार) उनको ‘गाजलु आँखाको’ बोलको गीतको म्युजिक भिडियो युट्यबमार्फत सार्वजनिक भएको छ । यसअघि, उनको ‘रोजेर तिमिलाई’…

एमाले एकता प्रयासः कार्यदलको बैठक सर्‍यो

काठमाडौं, २३ असार–नेकपा (एमाले) को एकता बचाउन आज (वुधबार) विहानै बस्ने भनिएको कार्यदलको बैठक सरेको छ । बिहान साढे ८ बजे बस्ने भनिएको बैठक १०ः३० बजेलाई सरेको छ । आज…

युरो कपः स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली फाइनलमा

काठमाडौं, २३ असार –युरो कप अन्तर्गत मंगलबार राति भएको पहिलो सेमिफाइनलमा जित हात पार्दै इटालीले फाइनलमा स्थान पक्का गरेको छ । इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४(२ ले पराजित गर्दै उपाधि…

युरोकपः दोस्रो सेमिफाइनल खेल आज

काठमाडौं, २३ असार–१६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदैछ । आज हुने दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्नेछन् । वेम्बली स्टेडियममा हुने दोस्रो…

रानी सामुदायिक वनलाई उत्कृष्ट पुरस्कार

वाग्मती, २३ असार–वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आव २०७७र७८ को सामुदायिक वनतर्फको उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । पुरस्कारको राशि ५० हजार रुपैयाँ…