फिलिपिन्सको सैन्य विमान दुर्घटनामा ५० जनाको मृत्यु

बीबीसी, २१ असार–दक्षिण फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको बताइएको छ । घटनामा ४९ सैन्य अधिकारीहरु घाइते भएका छन् । लकहिड सी–१३० विमानले ९६ यात्रु बोकेको…

प्रदेश १, बागमती र गण्डकी प्रदेश भीषण वर्षाको सम्भावना

काठमाडौं, २१ असार–मनसुनी वायुको प्रभाव र दक्षिणी भू-भाग नजिक मनसुनी न्यून चापीय रेखाका कारण देशका अधिकांश भू-भागहरूमा मौसम बदली रहेको छ। आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा…

माथिल्लो तामाकोशीमा आजदेखि बिजुली उत्पादन हुने‚ प्रधानमन्त्रीले उद्‍घाटन गर्दै

काठमाडौं, २१ असार–राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ। कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो।…

उपत्यकामा थप एक साता निषेधाज्ञा स् टेम्पो र माइक्रोबस पनि चल्ने, जोर बिजोर प्रणाली हटाइयो

काठमाडौं, २१ असार –काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गरिएको छ । आइतबार उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो ।…

काठमाडौंमा भूकम्प, कुलेश्वर केन्द्रविन्दु

काठमाडौं, २१ असार–काठमाडौं उपत्यकामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन…

शिक्षामन्त्रीको बर्खास्ती माग गर्दै रुपा सुनारद्वारा सर्वोच्चमा रिट

काठमाडौं, २० असार–जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । तनहुँकी रुपा सुनारले आइतबार शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दर्ता…

अविरल वर्षाकै कारण देशभर ५ सय बढी घरमा पूर्ण क्षति

काठमाडौं, २० असार–अविरल वर्षाले यो वर्ष हालसम्म ५ सय ५ निजी घर पूर्णरुपमा क्षति भएको सरकारले जनाएको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा समसामयिक विषयमा गृहमन्त्री विष्णु पौडेलले १ सय १२ घरहरू…

प्रदेश नम्बर-१ को प्रदेशसभा बैठक माओवादी केन्द्रद्वारा अवरुद्ध

विराटनगर, २० असार –विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक आइतबार पनि अवरुद्ध गरेको छ । सदन सुरु हुनासाथ आफ्नो स्थानबाट उठेर प्रदेशसभा सदस्यले विरोध जनाएपछि…

माधव नेपालले ओलीसँग भेट्न अस्वीकार गर्नुभयोः विष्णु पौडेल

काठमाडौं, २० असार–नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका विश्वास…

ओली र नेपालको रिस शान्त नभएसम्म एकता सम्भव देखिएनः वामदेव गौतम

काठमाडौं, २० असार–नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् । राष्ट्रियसभाको बैठक पछि संघीय…