हस्ताक्षर प्रकरणमा अल्झियो एमाले एकता
काठमाडौँ, २० असार–एमालेको एकता प्रक्रिया हस्ताक्षर प्रकरणमा अल्झिन पुगेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको बटमलाइन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अदालतमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने देखिएको छ…
युरो कपको सेमिफाइनल समीकरण पूरा
काठमाडौं, २० असार–१६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। क्वाटरफाइनल अन्तर्गत शनिबार राति युक्रेन र इङ्ल्याण्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। उक्त खेलमा युक्रेनलाई…
साउन २५ गते विधान अधिवेशन गर्ने एमालेको निर्णय
काठमाडौं, २० असार–नेकपा एमालेले आगामी साउन २५ गते विधान अधिवेशन गर्ने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शुक्रबार र शनिबार बसेको १३ औं केन्द्रीय…
काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी, तीन सीडीओको बैठक बस्दै
काठमाडौं, २० असार–काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी भइरहेको छ । कोरोना भाइरस संक्रमण महामारी मत्थर भए पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेको ठहर गर्दै थप एक साता निषेधाज्ञा थप्ने तयारी भएको…
सानदार जितसँगै अर्जेन्टिना सेमिफाइनलमा
काठमाडौं, २० असार –अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा इक्वेडरलाई ३–० ले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो । पेर्डो लुडोभिक स्टेडियममा भएको…
काठमाडौंमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु, एक गम्भीर घाइते
काठमाडौं, २० असार–काठमाडौंको टोखा नगरपालिका–९, दीपज्योतिमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् । मोटरसाइकल चालक नुवाकोटको बेलकोट नगरपालिका–६ का २६ वर्षीय सन्तोष अधिकारी…
भारी वर्षाको सम्भावना, दैनिक जनजीवन प्रभावित हुनसक्ने
काठमाडौं, २० असार–जल तथा मौसम विज्ञान विभागले आज बिहान प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा वर्षा भइरहेको जनाएको छ । बाँकी…
माधव पक्षको निष्कर्षः ‘अवैध’ कमिटीको अर्थ छैन, हस्ताक्षर फिर्ता हुँदैन’
काठमाडौं, १९ असार–बालुवाटारमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले भने आफू पक्षका सांसदहरुसँग छलफल गरेका छन् । एमाले केन्द्रीय कमिटीको ‘अल्टिमेटम’ पछि शनिबार काठमाडौंको एक…
सर्वोच्चको फैसला आएको भोलिपल्टै असाधारण निर्णय लिन्छौं, तयार रहनुहोस्ः प्रधानमन्त्री
काठमाडौं, १९ असार–प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलनमा जान पर्ने हुनाले पार्टीपंत्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । आज (शनिबार) बालुवाटारमा बसेको पार्टीको केन्द्रीय…
अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता नलिनेहरू एमाले रहँदैनन्
काठमाडौं, १९ असार–प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को पार्टीमा जानेलाई पर्खिन नहुने बताएका छन् । उनले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमालेका…
