कोभिड संक्रमणको जोखिम कायमै, तेस्रो लहर आउला

काठमाडौं, २२ असार–नेपालमा कोभिड-१९ संक्रमणको दोस्रो लहर घट्दै जाँदा निषेधाज्ञा पनि क्रमशः खुकुलो बनाउँदै लगिएको छ । संक्रमण दर घटे पनि जोखिम भने कायमै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

गायक सुरेश धिमालको ‘गाजलु आँखाको’ म्युजिक भिडियो सार्वजनिक हुदैं

दमक, २१ असार–युवा गायक सुरेश धिमालको ‘गाजलु आँखाको’ नामक म्युजिक भिडियो भोली (मंगलबार) सार्वजनिक हुने भएको छ । ‘टियुन एण्ड टोन इन्टरटेण्टमेन्ट’ नामक युट्युव मार्फत गायक धिमालले ‘गाजलु आँखाको’ म्युजिक…

देशभर एक करोड ६५ लाख मतदाता छन्

काठमाडौँ, २१ असार–प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदातालाई मतदानमा समान सहभागिता र कुनै पनि मतपत्र बदर नहुने गराउन साक्षरता अभियान जरुरी भएको बताएका छन्। निर्वाचत आयोगको आयोजना र क्रियाशील…

झापामा ३१ गतेसम्मलाई निषेधाज्ञा लम्बाइयो

दमक, २१ असार–झापामा दश दिनलाई निषेधाज्ञा थप गरिएको छ । सोमबार बसेको डिसीसीएमसी झापाको बैठकले मंगलबारदेखि आगामी असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । जिल्लामा कोरोना संक्रमण दर…

प्रतिगमन सफल बनाउने सपना नदेख्न प्रधानमन्त्रीलाई नारायणकाजी श्रेष्ठको चेतावनी

काठमाडौं, २१ असार–राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई सफल हुन नदिने भन्दै त्यस्तो सपना नदेख्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् । सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य श्रेष्ठले…

चौबीस घण्टामा २३ जनाको मृत्यु, २,६२२ जनामा कोरोना संक्रमण

काठमाडौं, २१ असार–पछिल्लो चौबीस घण्टामा २ हजार ६२२ जनामा कोरोना संक्रमण भएको छ । ११ हजार ५२७ जनामा परीक्षण गर्दा २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको हो । सोही…

हस्ताक्षर फिर्ता गर्ने अल्टिमेटम सकियो, खनाल-नेपाल समूहले गर्‍यो अस्वीकार

काठमाडौं, २१ असार–नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन दिएको समायावधि सकिएको छ । केन्द्रीय कमिटीको शुक्रबारको बैठकले सोमबार…

२६ कात्तिक र ३ मंसिरमा चुनाव गर्ने गरी आयोगद्वारा कार्यतालिका स्वीकृत

काठमाण्डौं, २१ असार–निर्वाचन आयोगले प्रतिनिधिसभाको दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेर २६ कात्तिकमा पहिलो चरण र ३ मंसिरमा…

निर्वाचन आयोगद्वारा प्रतिनिधिसभाको दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत

काठमाण्डौं, २१ असार–निर्वाचन आयोगले प्रतिनिधिसभाको दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेर २६ कात्तिकमा पहिलो चरण र ३ मंसिरमा…

कोपा अमेरिकाः गोल्डेन बुटको दौडमा मेसी अगाडी, कस्को कति गोल ?

काठमाडौं, २१ असार–अर्जेन्टिनी कप्तान लियोनलले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको गोल्डेन बुटको दौडमा आफुलाई अगाडी राखेका छन् । शनिबार भएको क्वाटरफाइनलमा मेस्सीले फ्रिकिकमा गोल गर्दै मेस्सीले प्रतियोगितामा गोल संख्या ४…