२,७६० संक्रमित थपिए, ३३ जनाको मृत्यु पुष्टि, चार हजार १४ संक्रमणमुक्त

काठमाडौं, १७ असार–पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ७६० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका…

प्रधानमन्त्रीको गृहनगर दमकको बजेट नाराः ‘निरोगी शहर’देखि ‘मनमोहन भत्ता’सम्म

दमक, १७ असार–प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकासका दृष्टिले मुलुककै नमूना बनाउन लोभलाग्दा नीति तथा योजना अघि सारिएको छ । नगरको वर्तमान जनप्रतिनिधिको कार्यकालको…

प्रधानमन्त्री ओलीबिरुद्ध झापामा विद्यार्थीहरुले गरे विरोध प्रदर्शन

झापा, १७ असार–प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिको भत्र्सना गर्दै पाँच विद्यार्थी संघ–संगठनले झापामा प्रतिकात्मक बिरोध जनाएका छन् । प्रधानमन्त्री ओलीको विपक्षीहरुप्रति लक्षित टिप्पणीको प्रतिवाद गर्दै विद्यार्थीहरुले बुधवार बिर्तामोडको मुक्तिचोकमा…

दुई दशकमा बाघको आक्रमणबाट २२ जनाको मुत्यु

बर्दिया, १७ असार–२०५५ सालदेखि हालसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ । सो निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले मानव र जनावरबीच द्वन्द्व नरोकिएको र पछिल्ला…

अग्नी खरेलको प्रश्नः अविश्वासको प्रस्तावसम्म राख्न नसक्ने अनि सबै धारामा केपी ओली भन्ने ?

काठमाडौं, १७ असार–प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि आज (बिहीबार) पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको छ । आज निवर्तमान महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा…

बंगलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिकटन युरिया मल

वीरगन्ज, १७ असार–बंगलादेशबाट खरिद गरिएको ४५ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्ज, विराटनगर…

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १७ असार–नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ। बिहान ११ बजेपछि बैठक बस्ने तयारी भएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री…

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १७ असार–नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। दिउँसो दुई बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बस्ने बैठकमा पार्टीको क्रियाशिल सदस्यता विवादबारे छलफल हुने सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए। पाटीको…

बाल आईसीयू बनाउन गैरआवासीय नेपालीको सहयोग

लन्डन, १७ असार–गैरआवासीय नेपाली सङ्घले नारायणी अस्पताललाई २२ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आईसीयू बनाउन…

बाढीको जोखिमः यी क्षेत्रमा भारी वर्षा मापन

काठमाडौं, १७ असार–सिन्धुपाल्चोकका शेर्माथाङ, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुकादेखि लगातार मध्यमदेखि भारी वर्षा मापन भएको छ । थप वर्षा हुने सम्भावना रहेको छ । मेलम्ची बजारलगायत तटीय क्षेत्रहरूमा…