प्रदेश–२ को जसपा संसदीय दलको नेतामा लालबाबु राउत चयन
काठमाडौं, २३ जेठ–प्रदेश–२ मा जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा लालबाबु राउत चयन भएका छन् । आज (आइतबार) बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री समेत रहेका राउतलाई संसदीय दलको…
कक्षा ११ का विद्यार्थीको अन्तिम मूल्याङ्कन विद्यालयबाटै
काठमाडौं, २३ जेठ–कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्नेछन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । कक्षा १२…
उपप्रधानमन्त्री महतोको विस्फोटक सुरुवात
काठमाडौं, २३ जेठ–पदभार ग्रहणपछि शुक्रबार राति दिएको विवादास्पद अभिव्यक्तिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतो विवादमा तानिएका छन् । शीतलनिवासमा शपथ खाएर सिंहदरबारमा कार्यभार सम्हालेलगत्तै महतोले भनेका थिए, ‘बहुल राष्ट्रिय राज्य…
नयाँ दल दर्ता गर्दै नेपाल–खनाल समूह
काठमाडौं, २३ जेठ–नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्व महासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ । प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात्…
मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री ओली, को–को बन्दै छन् मन्त्री ?
काठमाडौं, २३ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले आफूसँग रहेका मन्त्रालयहरुमा आज पूर्व माओवादीसहितका मन्त्रीलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन्।…
उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति युवा संघले गर्यो भर्त्सना
काठमाडौं, २३ जेठ–सत्तारूढ नेकपा (एमाले) को युवा संघले उपप्रधानमन्त्री राजेन्द्र महताको अभिव्यक्तिको निन्दा र भर्त्सना गरेको छ । संघका अध्यक्ष किरण पौडेलले संविधानको व्याख्या नै नेपाल राष्ट्रको परिभाषा भएकाले अभिव्यक्ति…
प्रधानमन्त्री स्थिर भएर सरकार स्थिर नहुँदो रहेछः झलनाथ खनाल
इलाम, २२ जेठ–पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री स्थिर भएपनि सरकार स्थिर नभएको बताएका छन्। सूर्योदय नगरपालिकाको ०७८-७९ मा सञ्चालन र कार्यान्वयन हुने नीति तथा कार्यक्रमको छलफलका प्रमुख अतिथि खनालले भने,‘तीन…
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि
काठमाडौं, २२ जेठ–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ। निगमले शनिबार एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको जनाएको हो। आज रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेलरमट्टितेल…
ओली सरकारः बोलीमा स्थिर, व्यवहारमा अस्थिर !
काठमाडौं, २२ जेठ–साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महत्वपूर्ण एजेण्डा थियो स्थिर सरकार। चर्को नारा भजाएर दुईतिहाइको बहुमतसहित प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरे। नेकपा एमाले र नेकपा माओवादी…
प्रस्तावित दमक मुक्तिघाटमा जेसीजको वृक्षरोपण
दमक, २२ जेठ–विश्व वातावरण दिवसको अवसर पारेर शनिवार दमक जेसीजले दमक–२ स्थित प्रस्तावित दमक मुक्तिघाट क्षेत्रमा बृक्षरोपण गरेको छ । दमक जेसीजका अध्यक्ष सुयोग खरेलको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख…
