विपन्न घर-परिवारको चुल्हो बाल्दै मेचीमहाकाली बुहारी

दमक, २३ जेठ–सामाजिक सेवामा सक्रिय मेचीमहाकाली बुहारी संयुक्त आवाजले आज झापाको दमक-२ का विपन्न एक घर-परिवारलाई खाद्यान्य सामाग्री सहयोग प्रदान गरेको छ । ज्यालामजदुरी गरेर जीविका पार्जन गर्ने राजवंशी परिवारलाई…

पदमुक्त भएका बनमन्त्री प्रेम आलेका पाँच काण्ड, जो सधैं ‘ट्रोल’ बनिरहे

काठमाडौं, २३ जेठ–पाँच महिना ११ दिनमा पदमुक्त भएका वनमन्त्री प्रेमबहादुर आले आफ्नो कार्यकालभरि नै चर्चामा आइरहे। विवादास्पद अभिव्यक्तिका कारण उनी आलोचित भइरहे र यसकै कारण ट्रोलको शिकार पनि बने। केपी…

थप ६,६३६ ले जिते कोरोना, ३,४७९ नयाँ थपिए, ९९ जनाको मृत्यु

काठमाडौं, २३ जेठ–नेपालमा पछिल्लो २४ घण्टामा थप ६,६३६ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् । विभिन्न अस्पतालमा उपचाररत, होम आइसोलेसन र आइसोलेसन सेन्टरमा रहेका उनीहरु गत २४ घण्टाभित्र…

पछिल्लो २४ घण्टामा तीन हजार ४७९ जनामा संक्रमण पुष्टी

काठमाडौं, २३ जेठ–पछिल्लो २४ घण्टामा तीन हजार ४७९ जनामा कोभिड–१९ संक्रमण पुष्टी भएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा १० हजार ४७१ वटा नमुनाको पीसीआर तथा तीन हजार २६२ नमुनको…

झापामा १ सय ९४ जना संक्रमण मुक्त

विर्तामोड, २३ जेठ–झापामा १ सय ९४ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ७७ जना संक्रमित थपिएका छन् । जसमध्ये २५ जना पिसिआरतर्फ रहेका छन् भने ५२ जना…

खनाल-नेपाल पक्षले भन्योः ‘एकताका लागि हामी सार्थक र परिणाममुखी वार्ताका पक्षमा छौँ’

काठमाडौं, २३ जेठ–एमालेको असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आफूहरू पार्टी एकता जोगाउन सार्थक र परिणाममुखी वार्ताको पक्षमा रहेको जनाएको छ । केन्द्रीय कमिटीको…

पत्रकारलाई एक दिने निशुल्क स्वास्थ्य परीक्षण

सुरुङ्गा, २३ जेठ–झापाको कनकाई नगरपालिकाको सुरुङगास्थित सुरुङ्गा मेडिसीन सेन्टर एण्ड चन्द्रोदय क्लिनिकको आयोजनामा यहाँका पत्रकारहरुका लागि एक दिने निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । आयोजक सुरुङ्गा मेडिसिन सेन्टरका प्रमुख यज्ञराज…

दमकस्थित एडभान्स अस्पतालमा उपचाररत इलामकी महिलाको कोरोनाबाट मृत्यु

दमक, २३ जेठ–झापाको दमकमा उपचाररत इलामकी एक जना कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ । दमकस्थित एडभान्स अस्पतालमा उपचाररत इलामको रोङ गाउँपालिकाकी ५२ बर्षिया एक महिलाको आज बिहान…

कोरोना संक्रमणबाट बस्नेत दम्पतिको मृत्यु

बिर्तामोड,२३ जेठ–झापा बिर्तामोडका एक दम्पतिको हप्ता दिनको अन्तरमा निधन भएको छ । कोरोना संक्रमणका कारण उनीहरुको मृत्यु भएको हो । श्रीमानको मृत्यु भएको एक सातापछि श्रीमतीको पनि कोरोना संक्रमणबाटै निधन…

न्यायाधीशबारे बहस गर्न इच्छा थिएनः पूर्वमहान्यायाधिवक्ता खरेल

काठमाडौँ, २३ जेठ–केपी शर्मा ओली नेतृत्वको सरकारका पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पनि न्यायाधीशद्वय दीपककुमार कार्की र डा। आनन्दमोहन भट्टराईप्रति प्रश्न उठाएका छन्। उनले संवैधानिक इजलासबाट अलग हुने राय दिएका न्यायाधीशद्वयलाई किन…