सेक्सका लागि कुन समय ठीक ? शोधले भन्छ, ‘विहानको समय उत्तम’
एजेन्सी, २१ जेठ–तपाईं हप्तामा अथवा महिनामा कतिपटक यौन सम्पर्क राख्नुहुन्छ ? के यौनको फ्रिक्वेन्सी अर्थात् संख्या अनि यौनप्रतिको तपाईंको अभिरुचिमा कमी त आएको छैन । यदि तपाईं यो कुरालाई लिएर…
श्रीमान-श्रीमती नै मन्त्रीः ओली पक्षमा लाग्दा शेरबहादुर तामाङलाई दोहोरो फाइदा
काठमाण्डौं, २१ जेठ–प्रधानमन्त्री के पी शर्मा ओलीले शुक्रबार बिस्तार गरेको मन्त्रिपरिषदमा एमाले नेता शेरबहादुर तामाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । एमालेको केपी ओली समूहमा लाग्दा शेरबहादुर तामाङको…
पुनर्गठित मन्त्रिमण्डलः एमालेबाट को ‘इन’ को ‘आउट’
काठमाण्डौं, २१ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डल हेरफेर गरेका छन् । यसअघिको १८ सदस्यीय मन्त्रिमण्डल रहेकोमा ओलीले पुनर्गठित मन्त्रिमण्डल १७ सदस्यीय बनाएका छन् । जसमा १२ नयाँ मन्त्री थपिँदा…
एक थान मन्त्रीका लागि बस्न उचित ठानिनँः हृदयेश त्रिपाठी
काठमाण्डौं, २१ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीको पुनर्गठित मन्त्रिमण्डलमा सहभागी हुन हृदयेश त्रिपाठीले अस्वीकार गरेका छन् । उनले आफूभन्दा जुनियरहरूलाई उपप्रधानमन्त्री बनाएको भन्दै मन्त्री पद अस्वीकार गरेका हुन् । त्रिपाठी यसअघि…
लाइफ लाइन अस्पताल दमकमा थप तीन कोरोना संक्रमितको मृत्यू
दमक, २१ जेठ–पछिल्लो २४ घण्टाभित्रैमा यहाँ तीन सङ्क्रमितको ज्यान गएको छ । गत २४ घण्टामा यहाँस्थित लाइफलाइन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु भएको हो । अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका…
प्रदेश १ मा ९९३ संक्रमणमुक्त
विराटनगर, २१ जेठ–प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४०१ महिला र ५९२ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार…
एकता चाहन्छौं तर, त्यो लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको पक्षमा हुनुपर्छःमाधव नेपाल
काठमाडौं, २१ जेठ–पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु एकताकै पक्षमा रहेको बताएका छन् । तर त्यो एकता त्यो लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको पक्षमा हुनुपर्ने उनको भनाई…
तीन उपप्रधानमन्त्रीसहित १२ मन्त्री र दुई जना राज्यमन्त्री (सूचीसहित)
काठमाडौं, २१ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र दुई जना राज्यमन्त्री रहेका छन् । यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजनः प्रधानमन्त्री…
कोरोना संक्रमितभन्दा निको हुने २ हजारबढी, १०१ जनाको मृत्यु
काठमाडौं, २१ जेठ–देशभर ६ हजार ६ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा १४ हजार १ सय ८२ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार ६ सय २४…
बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन निर्देशन
काठमाण्डौं, २१ जेठ–सरकारले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा.मदनकुमार उपाध्यायले शुक्रबार…
