जसपा आजै सरकारमा सहभागी हुने, साँझ ६ बजे शपथ कार्यक्रम

काठमाडौं, २१ जेठ–प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट मन्त्री बनेकाहरुले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्। सरकारमा सहभागी हुने…

थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १०१ को मृत्यु

काठमाडौं, २१ जेठ–नेपालमा पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न ९३ वटा प्रयोगशालामा गरिएको २० हजार ८ सय…

अन्जन र नवयुगको गोलमा नेपालले ताइपेईलाई हरायो

काठमाडौं, २१ जेठ–फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरण खेलमा नेपालले दोस्रो जित हात पारेको छ। बिहीबार कुवेत सिटीमा भएको खेलमा नेपालले चाइनिज…

अमेरिकाले नेपाललाई कति खोप दिन लागेको हो ?

काठमाडौं, २१ जेठ–अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार बिहीबार राति २ करोड ५० लाख डोज कोरोनाभाइरसविरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरे। उक्त घोषणालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र…

सर्वोच्चको न्यायाधीशहरुको आज पूर्ण बैठक बस्दै

काठमाण्डौ, २१ जेठ–प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको न्यायाधीशहरुको पूर्ण बैठक आज बोलाएका छन् । प्रधानन्यायाधीश जबराले सर्वोच्चका २० जना न्यायाधीश नै सहभागी हुनेगरी आज पूर्ण बैठक बोलाएका हुन् । बैठकमा…

विश्व स्वास्थ्य संगठनले भन्योः ‘नेपालमा नयाँ भेरियन्ट फेला परेको छैन’

काठमाण्डौं, २१ जेठ–बेलायतको पत्रिका डेली मेलले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको भन्दै समाचार प्रकाशित गरेकोमा नेपाल सरकारले आपत्ति प्रकट गरेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालमा कोभिडको…

चाइनिज ताइपेईमाथि नेपालको शानदार जित

काठमाडौं, २१ जेठ–फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोटअन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेईमाथि सहज जित दर्ता गरेको छ। भर्खरै सकिएको खेलमा नेपालले ताइपेईलाई २(० गोल…

प्रदेश सांसदको कारको ठक्करबाट पैदल यात्रुको मृत्यु

विराटनगर, २१ जेठ–नेपाली कांग्रेस प्रदेश १ की सांसद बिन्दिया कार्कीले प्रयोग गर्ने कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाइते छन् । विराटनगरको एयरपोर्ट मोडस्थित…

काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा केही खुकुलो

काठमाडौं, २१ जेठ–काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा केही खुकुलो बनाइएको छ । एकहप्ता खाद्यान्न पसलसमेत खुल्न नदिएको निषेधाज्ञामा आजबाट त्यो बन्देज भने लाग्ने छैन । खाद्यान्न पसल आजबाट बिहानको समयमा खुल्ने…

‘केपी ओली प्रवृत्तिविरुद्ध’ पार्टीभित्रै संघर्ष गर्नेः माधव-झलनाथ समूह

काठमाडौँ, २० जेठ–नेकपा (एमाले) बाट निष्कासित माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठक भर्चुअलमार्फत सम्पन्न भएको छ। आज बसेको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष केपी ओलीले वार्ताका नाममा…