यसकारण निर्वाचनमा जानुपर्ने अवस्था सिर्जना भयोः प्रधानमन्त्री ओली (मन्तव्यसहित)
काठमाडौं, १५ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने हल्ला अत्यन्त निराधार रहेको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा नेपाली सेना, जंगीअड्डामा आयोजित कार्यक्रममा उनले दुश्प्रचारको भ्रममा नपर्न…
इराक र नेपालबीचको मैत्रीपूर्ण खेल आज हुँदै, के भन्छन् प्रशिक्षक र कप्तान ?
काठमाडौं, १५ जेठ–फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटअघि आज (शनिबार) नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ। छनोट तयारीमा रहेको नेपालले अभ्यासस्वरुप इराकसँग खेल्न लागेको प्रशिक्षक अब्दुल्लाह…
गणतन्त्रविरोधी बयलगाडेहरूलाई परास्त गरौँः डा. भट्टराई
काठमाडौं, १५ जेठ–पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले देशको नेतृत्व ‘गणतन्त्रविरोधी बयलगाडे’हरूको हातमा पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने काम भैरहेको तर्क गरेका छन्। विद्युतीय सामाजिक…
गणतन्त्र दिवसका दिन कमल थापाले गरे राजसंस्था पुनर्स्थापनाको आग्रह
काठमाडौं, १५ जेठ–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको प्रजातन्त्र पुनः स्थापनाबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । गणतन्त्र दिवसका दिन उनले भनेका छन्, ‘१३ वर्षअघि आजकै दिन नेपाली राष्ट्रियता…
तानाशाही ओलीले पार्टीलाई दक्षिणपन्थी भासतर्फ लैजाँदै छनेः झलनाथ खनाल
काठमाडौं, १५ जेठ–नेकपा एमालेमा कारबाहीमा परेका नेता झलनाथ खनालले प्रधानमन्त्रीले केपी ओली तानाशाही दिशामा अघि बढेको बताएका छन् । आज (शनिबार) गणतन्त्र दिवसका दिन शुभकामना सन्देश दिंदै उनले पार्टीलाई दलाल…
टुँडिखेलको खुल्ला चौरमा हुँदै आएको गणतन्त्र दिवस योपल्ट सैनिक मुख्यालयमा
काठमाडौं, १५ जेठ–गणतन्त्र दिवसको मूल समारोह यसपल्ट सैनिक मुख्यालयभित्र आयोजना गरिएको छ । विगतमा काठमाडौंको ठूलो टुँडिखेलको खुल्ला चौरमा हुँदै आएको गणतन्त्र दिवस मूल समारोह यस वर्ष सैनिक मुख्यालयमा भएको…
आज गणतन्त्र दिवस !
काठमाडौं, १५ जेठ–आज नेपालमा १४ औं गणतन्त्र दिवस मनाइँदै छ। संविधानसभाको पहिलो बैठकले वि.सं. २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते…
संविधान र लोकतन्त्रविरोधी तत्वविरुद्ध संघर्ष गरौँः प्रचण्ड
काठमाडौं, १५ जेठ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले विरोधीहरूबाट गणतन्त्रका मूल्य-मान्यतामाथि निरन्तर प्रहार भइरहेकाले यस्ता तत्वविरुद्ध एकतावद्ध संघर्ष निम्ति आग्रह गरेका छन्। १४औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना…
राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार ठिक नहुँदा दुष्परिणाम भोगिरहेका छौंः देउवा
काठमाडौं, १५ जेठ–नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले कुनै देशको राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी…
मन्त्रिपरिषद् बैठक ११ बजे बस्दै
काठमाडौं, १५ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे बस्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक…
