सरकारले आज अध्यादेशबाटै १६ खर्ब हाराहारीको बजेट सार्वजनिक गर्दै
काठमाडौं, १५ जेठ–चौतर्फी विरोध र आलोचनाका बीच सरकारले आज (अनिबार) अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दैछ । मूलतः कोरोना (कोभिड-१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर…
आज गणतन्त्र दिवसः राजनीति सत्ता केन्द्रित हुँदा छैन नागरिकमा उत्साह
काठमाडौं, १५ जेठ–आज (शनिबार) गणतन्त्र दिवस । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १३ वर्ष पूरा भएको छ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक…
कोरोना संक्रमितको उपचार र महामारी नियन्त्रण गर्न दमकमा निजी क्षेत्रबाट महाअभियान
दमक, १४ जेठ–झापाको दमकमा निजी क्षेत्रले कोरोना संक्रमितको उपचारमा सहयोग पुरयाउन महामारी नियन्त्रण महाअभियान दमक सञ्चालन गर्ने भएको छ । दमकमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने साझा संस्था दमक उद्योग वाणिज्य…
प्रधानमन्त्रीको सम्बोधनप्रति भट्टराईको अभिव्यक्तिः ‘जो चोर उसकै ठूलो स्वर’
काठमाडौैं, १४ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा आज गरेको सम्बोधन र प्रतिपक्षीप्रतिको अभिव्यक्तिलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘जो चोर उसकै ठूलो स्वर’ टिप्पणी गरेका छन्। प्रधानमन्त्रीको सम्बोधनलगत्तै ट्विट गरेका जसपा…
एकैदिन ९,८४१ जना संक्रमणमुक्त, ६९५१ संक्रमित थपिए
काठमाडौं, १४ जेठ–नेपालमा पछिल्लो २४ घण्टामा नौ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभरबाट संक्रमणमुक्त भई उनीहरु डिस्चार्ज भएका हुन् । योसँगै हालसम्म देशमा कोरोना निको हुनेको संख्या…
स्वास्थ्यकर्मीमाथि आक्रमण मानवता विरुद्धको अपराध हो, कारबाही गरः अनेरास्ववियु
काठमाडौं, १४ जेठ–नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहको अनेरास्ववियुले नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डको ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमणलाई मानवता विरुद्धको अपराध भएको भन्दै बिरोध गरेको छ । अनेरास्ववियुले मानवता…
राजनीतिक स्थायित्वका लागि ताजा जनादेश अपरिहार्यः प्रधानमन्त्री ओली
काठमाडौं, १४ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायित्वका लागि ताजा जनादेश अपरिहार्य भएको दोहोर्याएका छन् । आज (शुक्रबार) देशबासीका नाममा सम्बोधन गर्दै उनले चुनावले अहिलेको निराशा तोड्न सक्ने बताएका छन्…
सरकारले जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने
काठमाडौं, १४ जेठ–सरकारले आगामी जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मन्त्रिपरिषद्को बैठकले चीन, कतार र…
युएईबाट समस्यामा परेका नेपाली भन्छन्-‘देश फर्कन पाऊँ’
युएई, १४ जेठ–नेपालमा बढ्दै गइरहेको कोरोना महामारीको कारण युएई र नेपालबीच हवाई आवागमन बन्द भएपछि देश फर्कन नपाएर युएईमा अलपत्र परेका नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । विभिन्न…
दमक क्याम्पसको नयाँ भवन शिलान्यास
विर्तामोड, १४ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले दमक क्याम्पसको नयाँ भवन शिलान्यास गरेका छन् । भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीले क्याम्पस भवन शिलान्यास गरेका हुन् । प्रधानमन्त्री ओलीले शिलान्यास भएको घोषणा गरेपछि…
