संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण, पाँचजना घाइते

राँझा, १४ जेठ–नेपालगन्जस्थित भेरी अस्पतालमा दाङका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना संक्रमित बिरामीको अवस्था…

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एकैरात ६ बिरामीको निधन

पोखरा, १४ जेठ–हाइफ्लोमा अक्सिजन चाहिने बिरामीलाई पर्याप्त मात्रामा अक्सिजन आपूर्ती नहुँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गएराति ६ बिरामीले ज्यान गुमाएका छन् । ती मध्ये एक सुत्केरीसहित…

निषेधाज्ञाकै भरमा संक्रमण रोक्ने प्रयासः आजदेखि जेठ २० गतेसम्म थप कडाइ

काठमाडौ, १४ जेठ–आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ २० गतेसम्मका लागि लम्ब्याइएको छ । उपत्यकाको मृत्युदर र संक्रमणदर नरोकिदा चरणबद्ध रूपमा निषेधाज्ञा लम्ब्याउनुपरेको प्रशासनले जनाएको छ । उपत्यकाका तीनओटै जिल्ला प्रशासन…

चक्रवातको प्रभावः भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना, हिमाल आरोहण नगर्न आग्रह

काठमाडौं, १४ जेठ–चक्रवात यास् पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई हाल गहिरो न्यून चापीय क्षेत्रको रुपमा परिणत भएको छ । उक्त गहिरो न्यून चापीय क्षेत्रको असर आउँदा केही दिनमा नेपालको भू–भागमा…

नागरिकलाई महामारीबाट जोगाउन प्रयासरत छौँः प्रधानमन्त्री

काठमाडौं, १३ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट आफ्ना नागरिकहरूलाई सुरक्षित राख्‍न सरकार प्रयासरत रहेको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममा उनले…

प्रधानमन्त्रीकै टुंगो छैन, तर पार्टी फुटाएर मन्त्री बन्न मरिमेट्दै जसपा

काठमाडौं, १३ जेठ–संसद्मा चौथो दलको रुपमा उदाएको जनता समाजवादी पार्टी (जसपा) विभाजनको डिलमा छ। पार्टी एकता प्रक्रियाले पूर्णता पाउनुअघि नै जसपा फुट्ने तरखरमा छ। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी…

धरानमा हतियारधारी समूहबाट प्रहरी चौकीमाथि आक्रमण, असइ घाइते

काठमाडौं, १३ जेठ–हतियारधारी युवकहरूको एक समूहले सुनसरीको एक प्रहरी चौकीमाथि आक्रमण गरेको छ। बिहीबार साँझ धरान-१५ बसपार्कस्थित अस्थायी एक प्रहरी चौकीमा आक्रमण भएको हो। घरेलु हतियारसहित पाँचरसात जनाको समूहले आक्रमण…

सूर्यदर्शन सहकारी संस्थाद्धवारा कोभिड उपचार केन्द्रलाई आईसियू बेड हस्तान्त्रण

दमक, १३ जेठ–झापाको दमकमा कोरोना भाईरसको संक्रमणबाट संक्रिमत भएकालाई उपचार गर्ने कोभिड उपचार केन्द्रमा दाताहरुले सहयोग जुटाइरहेका छन् । यसैबीच, आज दमकमा सहकारी संस्थाहरुमा स्थापित सूर्यदशर्न बचत तथा ऋण सहकारी…

नाबालिका बलात्कार गरेको अभियोगमा एक पक्राउ

रुपन्देही, १३ जेठ–कञ्चन गाउँपालिकामा एक नाबालिकामाथि बलात्कारको अभियोगमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई…

धारिलो हतियार प्रहार गरी छोराको हत्या

बाँके, १३ जेठ–बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन्। कोहलपुर नगरपालिका(१२ चप्परगौडी निवासी वलीले घरायसी झगडामा १९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो…