स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.कृष्ण पौडेललाई

काठमाडौं, १४ जेठ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इडिसीडीका प्रमुख डा.कृष्ण पौडेलले पाएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख समेत रहेका डा.पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालयले…

लाइफ लाइन अस्पतालमा दमक-१० की संक्रमित महिलाको मृत्यु

दमक, १४ जेठ–लाइफ लाइन अस्पतालमा उपचारत एक कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । दमक–१० की महिलाको शुक्रबार बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डम्बर…

सप्तकोशी एफएमका स्टेशन म्यानेजर चन्द्र न्यौपानेको निधन

विराटनगर, १४ जेठ–व्यावसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण गम्भीर अवस्थामा विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचाररत…

धरानमा प्रहरी चौकीमा आक्रमण, असईसहित ५ प्रहरी घाइते

धरान, १४ जेठ–सुनसरीको धरानस्थित प्रहरी चौकीमा हतियाधारी समूहले आक्रमण गर्दा असईसहित ५ प्रहरी घाइते भएका छन्। बिहीबार साँझ उजुरी दिन आएका एक युवकलाई पच्छ्याउँदै मोटरसाइकलमा हतियार बोकेर आएका १२ भन्दा…

झापामा जेठ २१ गतेसम्म निषेधाज्ञा

झापा, १४ जेठ–झापामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ २१ गते मध्यराति १२ बजेसम्मको लागि निषेधाज्ञा…

जिनेदिन जिदानले रियल मड्रिड छाडे

काठमाडौं, १४ जेठ–स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लबको प्रशिक्षक पदबाट बिहीबार राजीनामा दिएका छन् । सन् २०१९ मा रियलका मुख्य प्रशिक्षक बनेका जिदानले रियलले यस सिजन कुनै…

फिफा बरितामा नेपाल १७१ औं स्थानमा, इराक नेपाल भन्दा १०३ स्थान अगाडि

काठमाडौं, १४ जेठ–विश्व फुटबलको सर्वोच्च निकाय फिफाको आज सार्वजनीक नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । नयाँ वरीयता अनुसार नेपाल ९ सय ६७ दशमलव ८८ अंकसहित १ सय ७१ औं…

होम आइसोलेसनमा बस्ने संक्रमित उच्च जोखिममा

काठमाडौं, १३ जेठ–कोरोना (कोभिड–१९) हुँदा घरमै एकान्तबास (होम आइसोलेसन) बस्ने सङ्क्रमित उच्च जोखिममा रहने हुँदा उनीहरूले स्वास्थ्य अवस्थाप्रति थप सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् । रुघाखोकी, ज्वरो, जीउ दुख्ने लगायतका…

साउदीबाट ४२ हजार नेपाली फिर्ता

काठमाडौं, १३ जेठ–साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना…

बेलायत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान

लण्डन, १४ जेठ–बेलायत सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको…