माधव नेपाल पक्षका युवाले दिए नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
काठमाडौं, ९ जेठ–नेकपा एमालेको दुई पक्षबीचको विवाद चरम विन्दुमा पुगिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका एक युवा नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । एमालेको…
राष्ट्रपति र प्रधानमन्त्रीको कदमको विरोध गर्दा नेविसंघका नेता पक्राउ
काठमाडौं, ९ जेठ–प्रधानमन्त्री र राष्ट्रपतिले मध्यरात संसद विघटन गरेको भन्दै विरोध गर्ने क्रममा काठमाडौंमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल विद्यार्थी संघले…
धेरै समय मोबाइल चलाउनेले साथी र परिवारप्रति ध्यान दिदैनन्ः अध्ययन्
काठमाडौं, ९ जेठ–स्मार्टफोन प्रयोगकर्ताहरु साथी वा परिवारजनसँग भन्दा मोबाइलमा बढी समय बिताइरहेको एक अध्ययनले देखाएको छ । लण्डनस्थित युनिभर्सिटी कलेज लण्डन (यूसीएल) का मानवशास्त्रीहरुले विभिन्न नौ देशमा गरेको अध्ययनले स्मार्टफोनमा…
सामान्य स्वास्थ्य समस्या हुँदै परीक्षण गर्न चिकित्सकको सुझाव
काठमाडौं, ९ जेठ–नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’…
नागरिकमा भ्रम छरेर समाजमा नक्कली वैधता सिर्जना गर्ने प्रयत्न भइरहेः घनश्याम भुसाल
काठमाण्डौं, ९ जेठ–नेकपा एमालेका नेता घनश्याम भुसालले सरकारले नागरिकमा भ्रम छरेर समाजमा नक्कली वैधता सिर्जना गर्न प्रयत्न गरिरहेको आरोप लगाएका छन्। एमालेको संस्थापन पक्षले माधव कुमार नेपाल पक्षका ११ जना…
हराउँदै अक्सिजन सिलिण्डर
काठमाडौं, ९ जेठ–अक्सिजन सिलिण्डर हराउन थालेका छन् । अव्यवस्थित वितरण प्रणालीका कारण ठूलो संख्यामा सिलिण्डर हराइरहेको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ । संघका अनुसार अक्सिजन सिलिण्डर प्रयोग गर्न अस्पतालदेखि…
अर्को पार्टी खोल्ने निर्णय गर्यौः माधव नेपाल
काठमाडौं, ९ जेठ –प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाल) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई…
वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११ जनालाई आज स्पष्टीकरण पत्र पठाउँदै
काठमाडौं, ९ जेठ–नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण पत्र पठाउने तयारी गरेको छ । आज स्पष्टिकरण पत्र पठाइने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले…
सभामुख भन्छन्ः ‘संसद विघटन स्वाभाविक र संवैधानिक मान्न सकिन्न’
काठमाडौं, ८ जेठ–सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्। शनिबार वक्तव्य सार्वजनिक गर्दै उनले संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार…
बिहे घरबाट पुरै परिवारमा फैलियो कोरोनाः बेहुला र बेहुलाकी आमाको मृत्यु
झापा, ८ जेठ–झापाको गौरादह नपा–४ को एक बिहे घरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको ज्यान गएको छ । सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी…
