उल्भ्सको मैदानमा युनाइटेडको सहज जित
काठमाडौं, १० जेठ–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सिजनको आफ्नो अन्तिम खेलमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले उल्भ्सलाई २–१ ले हराएको हो । उल्भ्सको घरेलु…
कोरोना सङ्क्रमितकोशव व्यवस्थापनका लागि झापामा स्काउटरलाई प्रशिक्षित गरिँदै
दमक, १० जेठ–कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा…
संसद विघटनविरुद्ध विपक्षी गठबन्धन हस्ताक्षरसहित आज अदालत जाँदै
काठमाडौं, १० जेठ–प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र…
धरमपुरस्थित मंगलबारे बजारमा आगलागी हुदाँ दुई घर नष्ट
धरमपुर, १० जेठ–झापाको धरमपुरस्थित मंगलबारेमा आइतबार राती आगलागी भएको छ । शिबसताक्षी–२ मंगलबारे बजारको पश्चिमतर्फ नन्दकला राई र नेत्र चिमोरियाको घर आगलागीमा परेर खरानी भएको छ । नन्दकला राईको घरबाट…
युवा नेता राईको नयाँ पार्टी दर्ता, को-को छन् पार्टीमा ? (सूची सहित)
काठमाडौं, ९ जेठ–नेकपा (एमाले) मा तिव्र अन्तरबिरोध चर्किरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालनिकट एक युवा नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ । युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन…
कोरोना महामारीबीचको चुनाव स्वतन्त्र र निष्पक्ष हुन सक्दैनः राप्रपा
काठमाडौं, ९ जेठ–राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन नसक्ने बताएको छ । आज बसेको राप्रपाको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले जनताको अभिमत र…
यो कार्टुनः जसलाई लिएर प्रधानमन्त्री ओली बने आक्रोशित
काठमाडौं, ९ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रिकामा प्रकाशित कार्टुनलाई लिएर आक्रोशित बनेका छन् । आइतबार कान्तिपुर दैनिकमा प्रकाशित कार्टुनप्रति प्रधानमन्त्री ओलीले आपत्ती जनाएका हुन् । आइतबार बालुवाटारमा आयोजित पार्टी निकट…
एमालेका १४ जना सांसदले बुझाए स्पष्टीकरण
काठमाडौं, ९ जेठ–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन्। स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्ठ रुपमा स्पष्टीकरण बुझाएका छन्। अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल…
उपेन्द्र-बाबुराम पक्षको निर्णय अमान्य भन्दै निर्वाचन आयोगलाई महन्थको पत्र
काठमाडौँ, ९ जेठ –जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र–बाबुराम पक्षले गरेका निर्णय मान्य नहुने भन्दै निर्वाचन आयोगलाई पत्र पठाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले…
झापामा कोरोना संक्रमितभन्दा निको हुने संख्या बढ्यो
झापा, ९ जेठ–झापामा पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या बढेको छ । आज पीसीआर विधि र एन्टिजेनतर्फ गरेर कुल ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, कोरोनालाई…
