६ युवा संगठनले भन्योः राष्ट्रपति र प्रधानमन्त्रीको कदम गैरसंवैधानिक र राष्ट्रघाती
काठमाडौं, ८ जेठ–बिपक्षी गठबन्धन आबद्ध ६ युवा संगठनले राष्ट्रपति र प्रधानमन्त्रीबाट असंवैधानिक र राष्ट्रघाती भन्दै आन्दोलनमा उत्रिन अपिल गरेको छ । शनिवार विभिन्न ६ राजनीतिक दल निकट नेपाल तरुण दल,…
जनमत संग्रह भए अहिलेको संकट निकासका लागि सरकारमा जान्छौंः विप्लव
काठमाडौं, ८ जेठ–नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको विषयमा पार्टीको धारणा सार्वजनिक गरेका छन् । आज विप्लवले जारी गरेको विज्ञप्तिमा २०७३ सालदेखि…
विभाजनको बाटोमा एमालेः माधव-झलनाथ सहित ११ नेतालाई सोधियो स्पष्टीकरण
काठमाडौं, ८ जेठ–नेकपा (एमाले) को शनिबार बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल सहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास…
एकै दिन ८,८४८ जना संक्रमणमुक्त, १२९ जनाको मृत्यु
काठमाडौं, ८ जेठ–पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या…
मेचीनगर-७ का वडाध्यक्ष चन्दन मेचेको कोरोनाबाट मृत्यु
झापा, ८ जेठ–मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण ५१ वर्षीय वडाध्यक्ष मेचेको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा आज दिउसो १२ वजे…
साँवाले पठाए झापामा कोरोना संक्रमण नियन्त्रण गर्न रु १५ लाख बराबरको स्वास्थ्य सामाग्रीहरु
दमक, ८ जेठ–दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण र न्यूनिकरण गर्न झापाका लोकप्रिय नेता एबम् संघीय सांसद एलपी साँवाले चासो देखाएका छन् । सांसद साँवाको पहलमा रु १५…
सांसद साँवाले कोरोना संक्रमण नियन्त्रण गर्न झापामा पठाए अक्सिनज सिलिण्डरसहित स्वास्थ्य सुरक्षा सामाग्री
दमक, ८ जेठ–दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण र न्यूनिकरण गर्न झापाका लोकप्रिय नेता एबम् संघीय सांसद एलपी साँवाले चासो देखाएका छन् । सांसद साँवाको पहलमा रु १५…
प्रतिगमन-२ को डटेर प्रतिवाद गरौंः एमाले वरिष्ठ नेता माधव नेपाल
काठमाडौं, ८ जेठ–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग–२ भएको भन्दै यसको डटेर प्रतिवाद गर्न आग्रह गरेका छन् । आज शनिवार बिहान आफ्नो बिचार…
कांग्रेसले संसद विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने
काठमाडौं, ८ जेठ–प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने भएको छ । त्यसको तयारी भइरहेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् । ‘यो एकाएक आएको…
प्रतिगामी ओलीको कदमको भण्डाफोर गरौँः एमाले नेता ज्ञवाली
काठमाडौं, ८ जेठ–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर मुलुकलाई पुनः प्रतिगमनतिर डोर्याएको टिप्पणी गरेका छन् । मध्यरात संसद् विघटन गर्दै…
