पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी
काठमाडौं, ३ जेठ–नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई चेतावनी दिएको छ। कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना…
कोरोना नियन्त्रणमा खर्च गर्न अर्थ मन्त्रालयद्वारा ४ अर्ब बढीको सहमति
काठमाडौं, ३ जेठ–अर्थ मन्त्रालयले कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि खर्च गर्न चार अर्बभन्दा बढीको सहमति दिएको छ। अर्थ मन्त्रालयले कोरोनाविरुद्ध खर्च गर्न…
देशभर मौसम बदली, दिउँसो र राति पहाडी क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौं, ३ जेठ–जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली हुनेछ। स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ। पश्चिमी न्यून चापीय प्रणाली को प्रभावले सोमबार…
चेल्सीलाई हराउँदै बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिगको उपाधि
काठमाडौं, ३ जेठ–बार्सिलोनाको महिला फुटबल टिमले च्याम्पियन्स लिगको उपाधि जितेको छ। आईतबार राति इङ्लिस क्लब चेल्सीलाई पराजित गर्दै बार्सिलोनाले उपाधि कब्जा गरेको हो। स्पेनिस क्लब बार्सिलोनाको महिला टिमले चेल्सीमाथि ४–०…
इजरायली हवाई आक्रमणबाट १८८ प्यालेस्टाइनीको मृत्यु
काठमाण्डौं (एजेन्सी), ३ जेठ–इजरायली हवाई आक्रमणबाट आइतबार बेलुकीसम्म प्यालेस्टाइनी क्षेत्रमा १८८ जनाको ज्यान गएको छ। दुई पक्षबीच शुरू भएको द्वन्द्व आइतबार सातौं दिनमा प्रवेश गरेको छ। मृत्यु हुनेमा ५५ बालबालिका…
घट्न थाल्यो संक्रमण र मृत्युदर
काठमाडौं, ३ जेठ-कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ । यससँगै निको हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर आइतबार ७ हजार…
नेपालमा पनि देखिन थाल्यो चक्रवातकोे प्रभाव, यी काम नगर्न चेतावनी
काठमाडौं, ३ जेठ–अरब सागरमा विकसित सामुद्रिक आँधीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । ‘ताउ ते’ नाम दिइएको सामुद्रिक आँधीको प्रभाव देशको पश्चिम क्षेत्र हुँदै काठमाडौ उपत्यकासम्म देखिएको मौसमविद् मीनकुमार…
दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन नेता माधवकुमार नेपालको आग्रह
काठमाडौं, ३ जेठ–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दासढुङ्ग घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको…
झापामा कोरोनाका बिरामीहरु अस्पताल जाँदैनन्, घरमै उपचार गराउछन्
दमक, ३ जेठ–नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ । आफूलाई कोरोना सङ्क्रमण भएको थाहा हुनासाथ सङ्क्रमितले छुट्टै होम आइसोलेशनमा…
मदन-आश्रीतको नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछः वामदेव गौतम
काठमाडौं, ३ जेठ–नेकपा एमालेका नेता वामदेव गौतमले मदन–आश्रीतकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको टिप्पणी गरेका छन् । २८ औं मदन–आश्रीतको स्मृति दिवसको अवसरमा उनले वृहत् वाम एकतामार्फत…
