तेश्रो मुलुक पूनर्वास भएका भुटानी शरणार्थीद्धारा स्वास्थ्य सामाग्री प्रदान

दमक, ३ जेठ–तेश्रो मुलुक पूनर्वास भएका भूटानी शरणर्थीहरुले कोरोना संक्रमितहरुका लागि चाहिने स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । दमक अस्पताल कोभिड विशेष उपचार केन्द्रलाई पीपीइ, अक्सिजन नाप्ने पल्स अक्सिमिटर, सेनिटाइजर,…

संक्रमितको मृत्युदर फेरि बढ्यो, आज थप २१४ जनाको मृत्यु

काठमाडौं, ३ जेठ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २१४ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ हजार २१५ पुगेको…

झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आयोगलाई सिफारीस

काठमाडौं, ३ जेठ–देश कोभिड-१९ का कारण आक्रान्त भएका बेला काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले चिकित्सा शिक्षा ऐनलाई लत्याउँदै झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास गरेका छन्। जेठ २ गते…

कोरोनाले एकैदिन २१४ जनाको मृत्यु, ९ हजारबढी संक्रमित थपिए

काठमाडौं, ३ जेठ–देशभर कोरोना संक्रमणका कारण एकै दिन २ सय १४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको कूल संख्या ५ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

नेपाली व्यापारीले चीनबाट मगाएका १० हजार सिलिन्डर तातोपानी आइपुगे

काठमाडौ, ३ जेठ–नेपाली व्यापारीले चीनबाट खरिद गरेर ल्याएको १० हजार थान अक्सिजन सिलिन्डर स्वशासित तिब्बतको खासा बजार आइपुगेको छ । सामान ढुवानी गरिरहेको सिल्क ट्रान्सपोर्ट कम्पनीले दिएको जानकारीअनुसार १० हजार थान…

अर्जुनधारा नगरपालिकाका प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु

बिर्तामोड, ३ जेष्ठ–कोरोना भाइरसबाट संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो । उनलाई वैशाख…

दोस्रो चरणको कोरोना भाइरसबाट २१ देखि ३० वर्षका युवाहरु सङ्क्रमित

सुनसरी, ३ जेठ–दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमण बढेसँगै यसको प्रभाव सबैभन्दा बढी युवा वर्गमा परेको पाइएको छ । सङ्क्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेको स्वास्थ्य…

घरमै छन् एक लाख कोरोना संक्रमित

झापा, ३ जेठ–देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो नदिएको समेत पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा…

भारतमा निर्मित कोरोनाविरुद्धको औषधि सार्वजनिक

नयाँदिल्ली, ३ जेठ–कोरोना भाइरसविरुद्ध भारतले बनाएको खाने औषधि सोमबार सार्वजनिक गरिएको छ । भारतको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले विकास गरेको २-डीजी औषधि रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा.हर्ष…

प्रधानमन्त्रीले पुनः सपथ ग्रहण गर्नुपर्ने मागसहित सर्वोच्चमा तीन रिट दर्ता

काठमाडौं, ३ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सपथ ग्रहण गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा तीन वटा रिट दर्ता भएको छ । हिजो वरिष्ठ अधिवक्ता चन्द्रकान्ता ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली, केशरजंग केसी,…