कोरोना महामारीकाबीच निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ३ जेठ–कोरोना महामारीकाबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेलरमट्टितेल तथा आन्तरिकतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर…

कोरोनाविरुद्धको खोप लगाउन किन पछाडि परिरहेकाछन् पुरुष ?

वासिङ्टन (एजेन्सी), ३ जेठ–कोरोनाका कारण सबैभन्दा बढी मृत्यु भएको देश अमेरिकाको तथ्यांक हेर्दा यहाँ महिलाभन्दा पुरुषको मृत्यु धेरै भएको पाइन्छ । अमेरिकामा तीनवटा खोप स्वीकृत भइ प्रयोगमा ल्याइसकिएको छ, जसले…

एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन

काठमाण्डौं, २ जेठ–नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्य रहेको कार्यदल गठन गरिएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच आइतबार भएको भेटवार्तामा १०…

नेपालमा कोरोनाबाट एकै दिन एक सय ४५ को मृत्यु, सात हजार तीन सय ६८ मा संक्रमण

काठमाण्डौं, २ जेठ–नेपालमा कोरोना संक्रमणबाट एकै दिन एक सय ४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले कोरोना महामारीको पछिल्लो अवस्थाबारे जानकारी दिएका हुन्…

बजार बन्दले कुहिन थाल्यो खेतबारीमै तरकारी

दमक, २ जेष्ठ–झापाको कमलमा व्यवसायिकरुपमा खेती गर्ने किसानको तरकारी बाली खेतबारीमै कुहिन थालेको छ । कोरोना कहरका कारण बजार बन्द हुँदा ठूलो क्षेत्रको तरकारीबाली बारीमै कुहिन थालेको किसानले बताएका छन्…

सहकारी संघले दियो झापाका सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री

दमक, २ जेठ–तीव्र रुपमा फैलिइरहेको दोस्रो लहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्र मोर्चामा खटिने गरेका सुरक्षाकर्मीका लागि झापा जिल्ला सहकारी सङ्घले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ…

महामारीविरुद्ध ‘एक्सन’ मा मुख्यमन्त्री राउत

धनुषा, २ जेठ–पछिल्लो समय बढ्दै गएको कोरोना सङ्क्रमण विरुद्ध प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत एक्सनमा उत्रिएका छन् । बढ्दो अक्सिजनको माग र सङ्क्रमितको चापलाई हेर्दै मुख्यमन्त्री राउतले आज धनुषास्थित अक्सिजन…

एमालेभित्रको विवाद समाधान गर्न नेम्वाङ र रावलको नेतृत्वमा १० सदस्यीय कार्यदल गठन

काठमाडौं, २ जेठ–नेकपा एमालेभित्रको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज (आइतबार) सिंहदरबारमा भएको छलफलपछि ओली…

थप ६,६४८ कोरोना संक्रमित निको, ७,३६८ जना नयाँ थपिए, १४५ को मृत्यु

काठमाडौं, २ जेठ–नेपालमा पछिल्लो २४ घण्टााम देशभरबाट थप ६,६४८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । सोही अवधिमा नेपालमा थप ७,३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।…

प्रदेश-१ का सबै जिल्लामा निषेधाज्ञा जारी

झापा, २ जेठ–प्रदेश १ का सबै जिल्लामा आंसिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार प्रदेश १ का सबै जिल्लामा आंसिक तथा…