पुँजीगत खर्च गर्न सरकार असफल
काठमाडौं, २ जेठ–कोभिड–१९ को दोस्रो लहर चल्दै गर्दा चालू आर्थिक वर्ष २०७७–७८ को पहिलो १० महिनामा आधा पनि पुँजीगत खर्च भएको छैन । सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ५२…
जनता समाजवादी पार्टी (जसपा) को विवाद सतहमा
काठमाडौं, २ जेठ–जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक विवाद सतहमा देखिन थालेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शनिबार बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले बैठक नै नडाकिएको भन्दै…
महामारीमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि
काठमाडौं, २ जेठ–कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र…
विकास–निर्माण तीब्र रहेको प्रधानमन्त्रीको दावी, १० महिनाको विकास खर्च भने ३५ प्रतिशत मात्रै
काठमाडौं, २ जेठ–सरकारले कोरोना महामारीका बीचमा पनि विकास निर्माणको कामले तीव्र गति लिइरहेको दाबी गरे पनि पुँजीगत खर्च भने अत्यन्तै कम देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जस्तो…
काठमाडौं एनएसएल बन्यो च्याम्पियनः हात पार्यो ३५ लाख, धनगढी सिटी १-० गोलले स्तब्ध
काठमाडौं, २ जेठ–पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौं रेजर्सले जितेको छ । हिजो (शनिबार) भएको खेलमा काठमाडौंले धनगढी एफसीलाई १–० गोल गर्दै च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित…
नोबेल मेडिकल कलेजका सञ्चालक डा शर्माले दिए एम्बुलेन्स
बिर्तामोड, १ जेठ–विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक डा सुनिल शर्माले नेपाली कांग्रेस झापा क्षेत्र नं–२ लाईएउटा एम्बुलेन्स दिएका छन् । गरीव असहाय जनतालाई सहुलियतमा अस्पतालसम्म पुयाँउने उद्देश्यले डा. शर्माले बुद्धशान्ति…
धरानमा दुई कोरोना संक्रमितको निधन
सुनसरी, १ जेठ–कोरोना संक्रमणबाट आज ९शनिबार० सुनसरीको धरानमा थप दुई जनाको निधन भएको छ । धरानको वडा नं ११ र वडा नं १५ का कोरोना संक्रमितको निधन भएको हो ।…
कोरोना संक्रमणबाट विराटनगरमा थप आठ जनाको गयो ज्यान
मोरङ, १ जेठ–कोरोना भाइरस संक्रमणबाट मोरङको विराटनगरमा थप आठ जनाको ज्यान गएको छ । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्र, नोबेल अस्पताल र विराट मेडिकल शिक्षण अस्पतालमा आठ जना कोरोना संक्रमितको…
झापाबाट पूर्वमन्त्रि कार्की, प्रा.डा संग्रौला र नेतृ भण्डारी राजदूतमा सिफारिस
दमक, १ जेठ–सरकारले झापाका तीनजनासहित ११ जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । अष्ट्रिया, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, म्यानमार, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि परराष्ट्रले…
मंगल ग्रहमा चीनको पहिलो यान अवतरण
बेइजिङ, १ जेठ–चीनले पठाएको एउटा यानले रातो मंगल ग्रहमा अवतरण गरेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले शनिबार बिहान चीनको एउटा रोबोट मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा…
