नयाँ शैक्षिकसत्र फेरि सर्न सक्ने

काठमाडौं, २ जेठ–दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दा दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि सुरु हुनेमा अन्योल देखिएको छ। गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई…

प्रधानमन्त्रीको निर्देशनः ‘नागरिकको ज्यान जान नदिन के–के गर्नुपर्छ त्यो गर्नू’

काठमाडौं, २ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले झन्झटिला प्रक्रिया र आथिक अभावले कुनै नागरिकको ज्यान जान नहुने बताएका छन् । आज सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा उनले…

डा.बाबुराम भट्टराईले खोले मुखः ‘मैले प्रधानमन्त्रीलाई भेटेकै हुँ’

काठमाडौं, २ जेठ–जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको स्वीकार गरेका छन् । उनले केही दिनअघि ओलीलाई भेटेर प्रधानमन्त्री मागेको खबर…

वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन

काठमाडौं, २ जेठ–वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन भएको छ । कार्कीको उपचारका क्रममा काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान ज्यान गएको हो । गएको १६ गते देहरादुनबाट काठमाडौं…

जसपा गठन र विघटनमा प्रधानमन्त्रीको भूमिका

काठमाडौँ, २ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीको नकारात्म भूमिकाले एकीकृत भएको जनता समाजवादी पार्टी ओलीकै कारण विभाजित हुने भएको छ । प्रधानमन्त्री ओलीले एक वर्षअघि राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्ने…

कोरोना नियन्त्रणका लागि सक्रियताका साथ लागौँः प्रधानमन्त्री

काठमाडौं, २ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले कोरानाको सामना गर्न सरकार…

भारतमा कोरोनाबाट दुई लाख ६६ हजारको मृत्यु

नयाँ दिल्ली, २ जेठ (सिन्ह्वा)–कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार…

राष्ट्रियसभा उपचुनावमा राप्रपाले बादललाई समर्थन गर्ने

काठमाडौँ, २ जेठ–राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएको छ । शीर्ष नेताहरुबीच हिजो (शनिबार) भएको छलफलमा अध्ष्क्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी…

डब्लुएचओले भन्योः ‘नेपाललाई आपत्कालीन सहयोग आवश्यक पर्‍यो’

काठमाडौं, २ जेठ–नेपालको स्वास्थ्य संरचनाले धान्न नसकेछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई आपत्कालीन सहयोगको आवश्यक परेको बताएको छ । भारतसँगै नेपाल, श्रीलंका, भियनताम, कम्बोडिया र थाइल्यान्ड पनि चरम संकटमा परेको…

चेल्सीलाई हराउँदै लेस्टर सिटी बन्यो एफएक कप च्याम्पियन

काठमाडौं, २ जेठ–चेल्सीलाई हराउँदै लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ। अवे मैदानमा भएको फाइनलमा चेल्सीलाई १–० ले पराजित गरेर लेस्टर सिटीले इतिहासमै पहिलोपटक एफए कपको उपाधि उचालेको हो।…