प्रधानमन्त्रीको सपथमा ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट
काठमाडौँ, १ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रोपटक प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन् । २०७४ फागुन ३ गते दोस्रो पटक दुईतिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका ओली पाँच वर्षे कार्यकाल…
नेपाल सुपर लिगको उपाधिका लागि आज काठमाडौं र धनगढी भिड्ने
काठमाडौं, १ जेठ–एनएसएलको पहिलो संस्करणमा धनगढी र काठमाडौंले तेस्रोपटक प्रतिस्पर्धा गर्ने पक्का भएको छ । लिग, प्लेअफ र फाइनल तीनै चरणमा यी दुई टोली आमने–सामने हुने भएका छन् । नेपाल…
पाडाजुँगीमा मरेकाको चिहान उठ्यो, तर आदिवासी रंगशाला बनेन
चिरञ्जीवी घिमिरे/दमक, १ जेठ–झापाको कमल-५ पाडाजुँगीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने भन्दै नौ सय बढी आदिवासी जनजातिको चिहान भत्काइयो । आदिवासी जनजातिको समाधिस्थल भत्काएबापतको क्षति राज्यले रंगशालाको नाम आदिवासी रंगशाला राख्ने सहमति गर्यो ।…
दोब्बर मूल्यमा बेचिंदै अक्सिजन
काठमाडौं, १ जेठ–प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ रु कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ । त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने हो…
यसकारण जसपा सरकारमा सहभागी नहुने
काठमाडौं, १ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा) ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा सहभागी हुने जवाफ जसपा…
नयाँ कोरोना संक्रमितको संख्या केही कम हुन थाल्यो
काठमाडौं, १ जेठ–नेपालमा नयाँ कोरोना सङ्क्रमितको संख्या केही कम हुन थालेको छ । एकै दिन नौ हजारभन्दा बढी सङ्क्रमित फेला पर्ने गरेकोमा शुक्रबार देशभर आठ हजार ५२० जनामा कोरोना सङ्क्रमण…
सरकार नयाँ, मन्त्री पुराना
काठमाडौं, १ जेठ–नवनियुक्त प्रधानमन्त्री केपी ओलीले यसअघिकै सरकारका सबै मन्त्रीलाई राखेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका…
माधवजीले अहिल्यै धोका दिएको भन्न मिल्दैनः प्रचण्ड
काठमाडौं, ३१ वैशाख–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको माधव नेपाल समूहले धोका दिएको भनेर टिप्पणी गर्न नमिल्ने बताएका छन्। संसद भवनमा कोरोनाविरुद्धको खोप लगाएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया…
२०३ संक्रमितको मृत्यु, ६ हजारबढी संक्रमणमुक्त
काठमाडौं, ३१ वैशाख–देशभर कोरोना संक्रमणले थप २ सय ३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।…
ओली जेठ २ मा फर्कन तयारः माधवकुमार नेपाल
काठमाडौं, ३१ वैशाख–नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ बाट अघि बढ्न सहमत भएको बताएका छन्। बिहीबार भएको दुई नेताको छलफलमा ओली फागुन २८…
