नेपाल समूहद्वारा केन्द्रीय सदस्यको बैठक आह्वान
काठमाडौँ, ३१ वैशाख–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी विवादका विषयमा कार्यदल बनाउने सहमतिपछि माधवकुमार नेपालले आफ्नो समूहका केन्द्रीय सदस्यहरुको बैठक आज अपरान्ह २ बजे बोलाएका छन् । नेता नेपालले…
उर्लाबारीमा कोरोना संक्रमित उपचार गर्न ११ बेडको आइसोलेसन केन्द्र
दमक, ३१ वैशाख–मोरङको उर्लाबारी नगरपालिकाले कोरोना संक्रमित उपचार गर्न ११ बेडको आइसोलेसन केन्द्र तयार गरेको छ । नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै निर्माण गरिएको नरपालिकाका मेयर खड्ग फागोले बताएका छन्…
बैंकमा आजबाट ५ प्रकारका सेवा मात्रै प्रवाह गर्ने
काठमाण्डौ, ३१ वैशाख–कम कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र दिने भएका छन् । आजदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय भएको नेपाल बैंकर्स सङ्घले…
महामारी नियन्त्रणमा राज्यको सबै शक्ति लगााउँछौंः प्रधानमन्त्री ओली
काठमाडौं, ३१ वैशाख–प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै सामथ्र्य लगाउने बताएका छन् । प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा…
भारतबाट आउँदै विपन्न मजदुरः न नाकामा परीक्षण, न गाउँ जान यातायात
धनगढी, ३१ बैशाख–दोस्रो लहरको कोरोना संक्रमण गाउँगाउँसम्म पुगेको छ । जनघनत्व कम भएका पहाडी तथा हिमाली जिल्लामा समेत संक्रमण तीव्र गतिमा फैलिँदै छ । ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा लागू…
ओलीले ४३औं प्रधानमन्त्रीका रुपमा आज २ बजे शपथ लिँदै
काठमाडौँ, ३१ वैशाख–राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गरेकी छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा…
प्रचण्डले ओलीलाई भनेः यो के तमासा गर्नुभएको ?
काठमाडौँ, ३१ वैशाख–माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ? भनेका थिए । उनले तपाईंले त निलम्बन…
विवादकै घेरामा जसपा
काठमाडौं, ३१ बैसाख–सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन । शीर्ष नेताबीचको छलफलमा सरकार निर्माणका लागि सहमति नहुँदा पार्टी विवाद झन् चुलिएको हो…
कांग्रेस सभापति देउवाः दिनभर दौडधुप, साँझ शिथिल
काठमाडौं, ३१ बैसाख–प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत नपुग्ने अवस्थापछि नेपाली कांग्रेस वैकल्पिक सरकार दाबी गर्नबाट ‘ब्याक’ भएको छ । लामो कसरत र प्रयासपछि आफ्नो पक्षमा संख्या जुटाउन नसकेपछि…
वरिष्ठ नेता नेपाललाई ‘उधारो उपलब्धि’
काठमाडौं, ३१ बैसाख–नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक आफ्नो राजनीतिक चातुर्य प्रदर्शन गर्दै दलभित्रको विवाद मिलाउन सफल भएका छन् । दलभित्रको विवाद मिलाउँदा ‘उधारो सहमति गरिँदैन’ भन्दै…
