पुनः प्रम नियुक्त ओलीको सपथ आज, नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद विस्तार गरिंदै

काठमाडौं, ३१ बैसाख–तेस्रोपल्ट प्रधानमन्त्रीमा नियुक्त केपी ओलीलाई आज (शुक्रबार) २ बजे सपथ गराउने राष्ट्रपति कार्यालयको तयारी छ । शुक्रबारै ओलीले अहिलेका आधा जति मन्त्रीलाई निरन्तरता दिने गरी मन्त्री नियुक्तिको तयारी गरेको…

म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको शानदार जित

काठमाडौं, ३१ वैशाख–इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित निकालेको छ। शीर्ष चार स्थानको होडमा रहेको लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४-२ गोल अन्तरले हरायो। लिभरपुलको जितमा रोबेर्टो फिर्मिनोले २…

दयाहाङ राईद्वारा निर्देशित नाटक ‘मितज्यू’ युट्युबमा

काठमाडौं, ३१ वैशाख–नेपालमा रगतको साइनोबाट नजोडिएकाहरू ‘मितेरी’ साइनोेले जोडिन्छन् । मितेरी साइनो लगाउने यहाँको पुुरानो प्रचलन हो । यही ‘मितेरी’ साइनोको कथा बोकेको मण्डला नाटकघरको ‘मितज्यू’ नाटक दर्शकले अब शुक्रबारदेखि…

डा.भट्टराई भन्छन्ः ‘वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण’

काठमाडौं, ३१ वैशाख–जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु विडम्बना भएको बताएका छन् । “जनतालाई कोरोना आतंकबाट राहत दिन सक्ने वैकल्पिक सरकार…

झापामा लम्बियो निषेधाज्ञाः घर बाहिर ननिस्कन आदेश

दमक, ३१ वैशाख–झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२ बजेसम्मका…

दैलेखमा लाखौँको भेन्टिलेटर र आईसीयू प्रयोगविहीन

दैलेख, ३१ वैशाख–गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आईसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आईसीयू र दुईवटा भेन्टिलेटरका लागि लाखौँ खर्च गरियो । स्वास्थ्य सेवा कार्यालयका…

आजबाट अक्सिजन व्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई

काठमाडौं, ३१ वैशाख–काठमाडौं उपत्यकाका सबै सरकारी तथा निजी अस्पताललाई आजबाट अक्सिजन व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको छ । कोरोना संक्रमणका बिरामी थपिँदै जाँदा अक्सिजनको चरम अभाव भइरहेका बेला…

प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे शपथ लिँदै

काठमाडौं, ३१ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे शपथ लिने भएका छन् । शपथको तयारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए । बिहीबार एमालेका अध्यक्ष ओलीलाई…

ओलीसँगको वार्तापछि नेपालले भनेः ‘राजीनामा तत्काललाई टर्‍यो’

काठमाडौं, ३० वैशाख–नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ। बूढानीलकण्ठस्थित एक घरमा भएको वार्तामा दुई नेताबीच झण्डै चार घण्टा छलफल भएको थियो।…

कोरोना संक्रमणबाट २१४ जनाको मृत्यु

काठमाडौं, ३० वैशाख–पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।