पत्रकार महासंघ मोरङद्वारा कोभिड समन्वय कोष स्थापना

विराटनगर, ३० वैशाख–नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमण भएर उपचारमा समस्या भएका पत्रकारहरूका लागि कोरोना कोभिड समन्वय कोष स्थापना गरेको छ । आजदेखि सञ्चालनमा ल्याइएको कोषमा महासंघका सल्लाहकार र…

दलित अधिकार समन्वय समितिद्वारा शिबसताक्षीका प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

गोविन ल्वागुन/झिलझिले, ३० वैशाख–झापाको झिलझिलेस्थित इलाका प्रहरी कार्यालय झिलझिलेलाई दलित अधिकार समन्वय शिबसताक्षी नगर समितिले बिहिबार स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । इलाका प्रहरी कार्यलय झिलझिलेमा एक कार्यक्रमबीच दलित…

जेठ १ गतेदेखि दमकमा लकडाउनलाई थप कडाई गरिने

दमक, २० बैशाख–झापाको दमक नगरपालिकामा जेठ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ । बैँक समेत साताको दुई दिन मात्रै सञ्चालनमा हुने छन् । सहकारी र वितिय संस्था अर्को सुचना…

वडाध्यक्ष मनोज खुलाल कार्की संक्रमितलाई भेटन डाक्टरसहित स्वास्थ्य सामाग्री लिएर पुगे

दमक, ३० वैशाख–झापाको शिबसताक्षी–६ शिबगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट पछिल्लो समय दुई जना संक्रमित भएका छन् । वडा अध्यक्ष एबम् नेपाली काँग्रेस शिबसताक्षी नगर समितिका नेता मनोज खुलाल कार्कीले…

कारबाही गर्नु नै गल्ती थियो,सच्याउनु सकारात्मकः योगेश भट्टराई

काठमाडौँ, ३० वैशाख–नेकपा एमालेको माधव नेपाल समूहले चार नेतामाथि गरिएको कारबाही फिर्ता लिनु सकारात्मक भएको बताएको छ । यद्यपि पार्टी एकतालाई जोगाउन जेठ २ मा फर्किन अध्यक्ष केपी शर्मा ओली…

जंगली हात्तीको आक्रमणबाट केर्खास्थित सहीद गेटका निवासी एकको मृत्यु

दमक, ३० वैशाख–झापाको कलम गाउँपालिका वडा नं ३ मा आज बिहान जंगली हात्तीले आक्रमण गर्दा एकजना पुरुषको मृत्यु भएको छ। स्थानीयका अनुसार ४४ वर्षीय जीतबहादुर लिम्बू हात्तीको आक्रमणमा परेका थिए…

नयाँ सरकार गठनको ७२ घण्टे अल्टिमेटम आज सकिँदै, को बन्ला नयाँ प्रधानमन्त्री ?

काठमाडौं, ३० वैशाख–राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको ७२ घण्टाको समयसीमा आज सकिँदै छ। सोमबार संविधानको धारा ७६ को उपधारा (२) नयाँ सरकार गठन गर्न आव्हान गरेको समयसीमा…

माधव नेपालसहित चार जनाको निलम्बन फुकुवा

काठमाडौं, ३० वैशाख–नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही फुकुवा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी…

पीएसजी फ्रेन्च कपको फाइनलमा

काठमाडौं, ३० वैशाख–पेरिस सेन्ट जर्मेन ९पीएसजी० फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रेन्च लिग वानको उपाधि दाबेदार टोली फाइनलमा पुगेका हो । बुधबार राति भएको सेमिफाइनल खेलमा पीएसजीले…

राष्ट्रपतिले विपक्षी दललाई नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै

काठमाडौं, ३० वैशाख–राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार संसदमा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार…