२४ घण्टामै थप २,४२८ जनामा कोरोना संक्रमण, पाँचको मृत्यु
काठमाडौं, ९ बैसाख–नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।…
प्रदेश १ मा १६८ संक्रमित थपिए
विराटनगर, ९ वैशाख–प्रदेश १ माआज १६८ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११जनामा संक्रमण देखिएको सामाजिक…
सङ्क्रमण बढ्दै गएकाले सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक
काठमाडौ, ९ वैशाख–कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको हो…
खनाल भन्छन्ः ‘अझै पनि ओली सच्चिने हो भने कम्युनिस्ट एकता सम्भव छ’
पोखरा, ९ बैशाख–एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भष्मासुर प्रवृत्ति सुधार्न सुझाब दिएका छन् । खनाल–नेपालपक्षीय एमाले कास्की जिल्ला कमिटीले बिहीबार आयोजना गरेको नेपाल कम्युनिस्ट…
ओलीविरुद्ध खनाल-नेपाल समूहको रिट सर्वोच्च अदालतमा दर्ता, आइतबार पेसी
काठमाडौं, ९ बैशाख–अध्यक्ष केपी ओलीबाट सोधिएका स्पष्टीकरण र संसद् सदस्यसमेतबाट निष्कासन गर्न प्रारम्भ गरिएको कारबाही अनधिकृत रहेको भन्दै एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको रिट सर्वोच्च अदालतमा…
बालिका खड्का एमाले मुख्यालयबाटै पक्राउ
काठमाडौं, ९ बैसाख–नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएका बेला गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको…
ओली–नेपाल वार्ता निष्कर्षविहीन
काठमाडौं, ९ बैसाख–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आजको दोस्रो छलफल बिना निष्कर्ष सकिएको छ । नागपोखरीस्थित होटेल मेरियटमा भएको आजको वार्ता निष्कर्षविहीन भएको स्रोतले…
महन्थ ठाकुरको आफू पक्षका सांसदसँग वैठक
काठमाडौं, ९ बैसाख–जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदहरुलाई छलफलका लागि बोलाएका छन् । आज उनले पूर्व राष्ट्रिय जनता समाजवादी पार्टीका सांसदहरुको भेला बोलाई छलफल गरेका…
कोरोना संक्रमण नियन्त्रणमा सरकार उदासिन छः नेता सिंह
काठमाण्डौं, ९ वैशाख–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमण नियन्त्रणमा सरकार उदासिन भएको बताएका छन् । । बिहिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोरोना संक्रमणले देशमा भयावहस्थिती आउन…
झापामा इन्डोनेशियाली प्रविधिमा आधारित माछापालन
झापा, ९ वैशाख–वैदेशिक रोजगारीबाट फर्केर मेचीनगर नगरपालिका–९ थोप्लेबिरानका सुनिल शिवाकोटीले शुरु गरेको इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन लाभदायक बनेको छ । प्लास्टिकको भकारीमा पानी भरेर माछा पाल्ने इन्डोनेशियाली प्रविधि सुनिलले…
