लक्ष्यभन्दा २३ करोड रुपैयाँ बढी राजस्व सङ्कलन
विराटनगर, ९ वैशाख–आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कूल रु छ अर्ब २१ करोड ९६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले…
ओली नेतृत्वको सरकारलाई साथ दिने ठाकुरको निष्कर्ष
काठमाडौँ, ९ वैशाख–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिने निष्कर्षमा पुगेका छन् । जसपाले राखेका मागलगायत विषयमा मंगलबार प्रधानमन्त्री…
ओलीलाई सुरेन्द्र पाण्डेको जवाफः ‘तपाईंले चालिरहेका कदम विधानविपरीत छन्’
काठमाडौं, ९ वैशाख–नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ फर्काएका छन्। उनले अध्यक्ष ओलीले चालेका पछिल्ला कदमहरू पार्टीको विधान विपरित भएको आरोपसहितको पत्र…
दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु
काठमाडौं, ९ बैसाख–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार) बेलुका पनि दुईघ ण्टा बढी वार्ता…
एमालेको पार्टी कार्यालय शिलान्यास र उद्घाटन आज
काठमाडौं, ९ वैशाख–नेकपा एमालेको पार्टी कार्यालय आज नयाँ भवनमा सर्दैछ । धुम्बाराहीस्थित पासाङल्याह्मु प्रतिष्ठानमा बस्दै आएको कार्यालय थापाथलीमा सर्न लागेकोे हो । दिउँसो ११ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी…
प्रधानमन्त्रीको संवाद तीव्रः प्रचण्डलाई फोन, माधवलाई भेट
काठमाडौं, ९ वैशाख–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संवादलाई तीव्रता दिएका छन् । प्रधानमन्त्री ओलीले बुधबार माधवकुमार नेपालसँग भेटवार्ता गरेर टुटेको संवादलाई जोड्ने प्रयत्न गरेका…
किन पुगे केपी-माधव मेरियट, फुक्ला फागुन २८ को गाँठो ?
काठमाडौं, ९ वैशाख–पार्टी फुटको सङ्घारमा पुगेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले एक्लाएक्लै भेट थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार महिना दिन लामो संवादहीनता तोड्दै आफैंले अनुशासनको कारबाही…
काठमाडौंलगायत देशका विभिन्न भागमा विहानैबाट वर्षा
काठमाडौं, ९ वैशाख–काठमाडौंलगायत देभका विभिन्न क्षेत्रमा आज बिहानैबाट पानी परिरहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा विहानैबाट पानी परिरहेको हो । “वर्षा हुने…
धरानमा ७८ वर्षीया संक्रमितको मृत्यु
धरान, ८ वैशाख–धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७८ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। सुनसरी इटहरी उपमहानगरपालिका २ की संक्रमितको बुधबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता चूडामणि पोखरेलले…
ओली र नेपालबीचको भेटवार्ता सकियो, प्रतिक्रिया दिन मानेनन्
काठमाडौँ, ८ वैशाख–प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच काठमाडौंको नक्शालस्थित मेरियट होटलमा भएको दुई भण्टासम्मको भेटवार्ता सकिएको छ । प्रफुल्ल मुद्रामा साँझ ७ बजे…
