खनाल-नेपाल पक्षले अनेरास्ववियुको राष्ट्रिय भेला गर्दै
काठमाडौं, १० चैत–नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज एमालेनिकट विद्यार्थीहरूको राष्ट्रिय भेला गर्दैछ । केहीबेरमा काठमाडौंस्थित प्रज्ञाप्रतिष्ठानमा भेलाको औपचारिक कार्यक्रम सुरु हुँदैछ ।…
इलाम माङसेबुङ गाउँपालिका कृषकलाई बाख्रा पालन तालिम
दमक, १० चैत–सोसियल ईन्फ्राईस्ट्रक्चर मेनेजमेन्ट सर्भिस प्रालि बिर्तामोडको आयोजना र माङसेबुङगाउँपालिका २ नम्वर वडा कार्यालय ईलामको आर्थिक सहयोगमा ३ दिने बाख्रापालन तालिम सोमवारबाट सुरु भएको छ । पराम्परागत रुपमा जिविको…
२०७८ सालको विदा सूची सरकारद्वारा सार्वजनिक
काठमाण्डौ, १० चैत–आगामी वर्ष २०७८ सालको विदाको सूची सरकारले सार्वजनिक गरेको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार अब पर्व विदाको रुपमा सात दिन विदा हुने भएको छ । कटौती भएका केही…
सिक्किमे ब्रान्डका रक्सी झापामा बरामद
बिर्तामोड, १० चैत–इलामको पशुपतिनगर नाका हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको भारतीय ब्रान्डका रक्सी झापा प्रहरीले बरामद गरेको छ। इलामबाट भारतीय मदिरा आइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको…
म्यान्मारमा सेनाको ज्यादतीः तीन सय बढीको मृत्यु, ८ हजार विस्थापित, घर छाडेर जंगलमा बास
एजेन्सी (काठमाडौं), १० चैत–म्यान्मारमा आफूले सत्ता कब्जा गर्नु (फेब्रुअरी १) अघि नै सेनाले देशको दक्षिण–पूर्वी दूरदराज क्षेत्रमा नागरिकलाई यातना दिन शुरु गरेको खुलेको छ । सहयोगी समूहले सार्वजनिक गरेको दाबीअनुसार…
विकृति बन्दै गर्भपतन
सल्यान, १० चैत–सल्यानमा गर्भपतन गराउने महिलाको संख्या बढिरहेको छ । नेपालका मौजुदा कानुन तथा ऐनले १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेसँगै सल्यानमा गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको…
नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय समझदारी आवश्यकः राष्ट्रपति भण्डारी
काठमाण्डौं, १० चैत–राजकीय भ्रमणमा बंगलादेशको राजधानी ढाकामा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल, भारत र बंगलादेशबीच ऊर्जा, व्यापार र कनेक्टिभिटीमा त्रिपक्षीय समझदारी हुनुपर्ने बताएकी छिन् । उनले नेपाल र बंगलादेशबीच हवाई, जल…
कृषिप्रधान देशमा आठ महिनामै २ अर्ब ७९ करोड रुपैयाँको प्याज मात्र आयात
काठमाडौं, १० चैत–भान्छामा अत्यधिक उपभोग हुने प्याज साउनदेखि आठ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ । त्यो भनेको ७१ हजार ३ सय ४० टन हो । यही…
माओवादी केन्द्रले आज संसद वैठकअघि नै बोलायो स्थायी कमिटी बैठक
काठमाडौं, १० चैत–नेकपा (माओवादी केन्द्र) ले आज (मंगलबार) का लागि स्थायी कमिटी बैठक बोलाएको छ । माओवादी केन्द्रले आजको संसद वैठकअघि नै स्थायी कमिटी वैठक बोलाएको हो । बिहान साढे…
जेठ ३० गते स्ववियु निर्वाचन गर्ने सहमति
काठमाडौं, ९ चैत–त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने भएको छ। नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको…
