नेकपाको नाम विवादः ऋषि कट्टेलको पक्षमा फैसला

काठमाडौं, २३ फागुन–सर्वोच्च अदालतले नेपाल कम्युनिष्टण पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ । न्यायाधीस कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले कट्टेलको रिटमा सुनुवाई गर्दै केपी ओली र प्रचण्ड अध्यक्ष रहेको…

सुत्केरी अवस्थामै लडेर घाइते भएकी बर्षाको उपचारमा सहयोग सङ्कलन गरिदैं

सौठा (मोरङ), २२ फागुन–तीन महिनाको नाबालक छोराकी आमा बर्षा राई प्यारालाईसिस् अर्थात पक्षघात भएर हालः ओच्छ्यानमा थलिएर कष्टकर जीवन बिताइरहेकी छन् । गत पुष ७ गते झापाको दमकस्थित एक प्रसुती…

वैधानिक नेकपा हामी नै हौँः प्रचण्ड

काठमाडौँ, २२ फागुन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू नै वैधानिक नेकपा भएको दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (चन्द समूह) का नेता दीपक…

विप्लवजी मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ, पार्टीमा स्वागत गर्न प्रतीक्षामा छुः प्रचण्ड

काठमाडौं, २२ फागुन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव आफूले कोरेकै गोरेटोमा आइपुगेको दावी गरेका छन् । आज ९शनिबार० पार्टी केन्द्रीय कार्यालय…

ओलीको फुर्ती देखाउने दिन गए, थोरै नैतिकता भए राजीनामा दिए हुन्छः अध्यक्ष नेपाल

काठमाडौं, २२ फागुन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले फुर्ति देखाउने दिन गएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले भने,…

तीनजना फरार अभियुक्त पक्राउ

झापा, २२ फागुन–झापामा तीन जना फरार अभियुक्त पक्राउ परेका छन् । अदालतबाट कैद तथा जरिवाना फैसला भई फरार रहेकामध्ये दुईजना सवारी ज्यान मुद्दामा कैद फैसला भएका व्यक्ति हुन् भने एक…

आगलागी पीडितलाई नगद सहयोग गर्ने दमक-ताप्लेजुङ सम्पर्क मञ्चको तयारी

दमक, २२ फागुन–दमक–ताप्लेजुङ सम्पर्क मञ्चको आजको बैठकले ताप्लेजुङको दोभानमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै पीडितहरुलाई राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । सम्पर्क मञ्चका अध्यक्ष भिमप्रसाद पौडेलको…

१११औं अन्तर्राष्ट्रिय महिला दिवसमा प्रदेश १ का १३ स्वास्थ्यकर्मी सम्मानित हुने

विराटनगर, २२ फागुन–यो वर्षको मार्च ८ अर्थात् १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । कोभिड १९ को महामारीमा अग्रपंतिमा…

अझै ‘पर्ख र हेर’ को अवस्थामा कांग्रेस

काठमाडौं, २२ फागुन–नेकपाको दाहाल–नेपाल खेमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा रहे पनि कांग्रेस अझै ‘पर्ख र हेर’को अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध रहे पनि कांगे्रसले आगामी…

शान्ति मार्गमा विप्लव

काठमाडौं, २२ फागुन–प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्तापछि मुलुक अन्तिम किस्तामा शान्तिपूर्ण युगमा प्रवेश गरेको दाबी गरेका छन् । सरकार र नेकपाबीच भएको सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई…