आकासे पानी पर्याप्त नपर्दा झापाका किसानले धान रोपाइँ गर्न पाएनन्

दमक, २७ असार–मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी छन्। विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा उनको दुई…

राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउँदैं

काठमाडौँ, २७ असार–नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। गभर्नर डा.विश्व पौडेलले आफ्नो पहिलो मौद्रिक नीतिका तयारी पूरा गरेका छन् ।…

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाः प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम

झापा, २६ असार–प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा धान, मकै, सुपारी, माछा, रबर र सागसब्जीसहित छवटा ‘जोन कार्यक्रम’ सञ्चालनमा छन् । कार्यक्रम सञ्चालनपछि यहाँका किसान परम्परागत खेतीक छाडेर सामूहिक रूपमा व्यावसायिक…

लागुऔषध ब्राउनसुगरसहित झापाबाट दुई जना पक्राउ

झापा, २६ असार–लागुऔषध नियन्त्रण अभियान अन्तर्गत झापाको विभिन्न स्थानबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले असार २५ गते साँझ ४ः३० बजे झापा गाउँपालिका–१ सुडुखुट्टुमा भारतको बिहार…

सांसद ज्वाला भन्छन्ः ‘बिचौलियाको स्वार्थमा डेढ अर्बको हतियार किन्न खोज्दैछ’

काठमाडौँ, २६ असार–प्रतिनिधिसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले सरकारले बिचौलियाको स्वार्थमा लागेर प्रहरीका लागि घातक हतियार किन्न लागेको आरोप लगाउनु भएको छ। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै…

सांसद मेटमणी चौधरीको प्रश्नः ‘देश नबन्नुको कारण भ्रष्टचार मात्रै हो ?’

काठमाडौँ, २६ असार–प्रतिनिधिसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव मेटमणि चौधरीले देश नबन्नुमा भ्रष्टचार मात्रै हो त ? भनेर प्रश्न गर्नुभएको छ। बुधबार संसदमा बोल्दै सांसद चौधरीले यस्तो प्रश्न…

डा.शेखर समूहको निष्कर्षः अनुशासनको कारवाही अवैधानिक, स्वीकार नगर्ने

काठमाडौं, २६ असार–नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता–कार्यकर्ताहरूमाथि गरेको कारबाही अवैधानिक र विधिसम्मत नभएको निष्कर्ष शेखर कोइराला पक्षले निकालेको छ। आज बसेको कोइराला पक्षको बैठकले अनुशासन समितिले नै अनुशासन उल्लंघन…

मड्रिडलाई हराउँदै पिएसजी फाइनलमा, उपाधिका लागि चेल्सीसँग भिड्ने

काठमाडौं, २६ असार–फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लब विश्वकपको फाइनलमा पुगेको छ। गएराति स्पेनिस क्लब रियल मड्रिडलाई हराउँदै पिएसजीले फाइनलमा स्थान पक्का गरेको हो। मेटलाइफ स्टेडियममा पिएसजीले रियलविरूद्ध ४(०…

बालुवाटारमा कांग्रेस नेता डा.शेखर कोइराला समूहको बैठक

काठमाडौं, २६ असार–नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो समूहमा आबद्ध नेताहरूको बैठक बोलाएका छन् । बैठक आज (बिहिबार) बिहान ८ बजेदेखि कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसिरहेको छ । कांग्रेस केन्द्रीय…

आज गुरुपूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गर्ने दिन आज

काठमाडौँ, २६ असार–आषाढ शुक्ल पूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गर्ने दिन।  गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु…