अध्यक्षविरुद्ध रामकुमारीले दिनुभएको अभिव्यक्तिप्रति माफी मागे कारवाही हुन्न्ः पाण्डे

काठमाडौँ, २८ असार–नेकपा (एकीकृत समाजवादी) का सचिव सोमप्रसाद पाण्डेले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधव नेपालविरुद्ध बोलेको अभिव्यक्ति गल्ती भयो भनेर माफी मागे पार्टीले कारबाही नगर्ने बताउनु भएको छ।…

ब्द्धशान्ति गाउँपालिकामा भागिरथा न्यौपाने अस्पताल भवनको उद्घाटन

दमक, २८ असार–झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल भवनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा जग्गादाता परिवारका तर्फबाट भागिरथा न्यौपानेका छोरा कुलप्रसाद र जेठी…

कमल-२ मा क्षयरोगका विरामीलाई पोषण तथा यातायात खर्च वितरण

क्याम्पा (कमल), २८ असार–झापाको कमल गाउँपालिका वडा नम्बर २ को क्याम्पासिथत वडा कार्यालयले क्षयरोग (टि।वि) का विरामीहरूलाई पोषण तथा यातायात खर्च प्रदान गरेको छ । स्वास्थ्य कार्यालय झापाको बजेटबाट विनियोजित…

आज यी पाँच प्रदेशमा भारी वर्षा हुने सम्भावना

काठमाडौं, २८ असार–हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको…

वामदेव अब एकीकृत समाजवादीको वरिष्ठ नेता, वरीयतामा तेस्रो

काठमाडौं, २८ असार–नेकपा (एकीकृत समाजवादी) मा वामदेव गौतमको वरीयता तेस्रो रहने भएको छ। केन्द्रीय कार्यालय आलोकनगरमा नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीबीच पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएपछि…

माधव नेपाल भन्छन्ः ‘पार्टीले बिदा गरे स्वीकार गर्न तयार छु’

काठमाडौँ, २७ असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार रहेको बताउनु भएको छ। आज (शुक्रबार) काठमाडौँमा पार्टी निकट…

असारे खडेरीले रोपाई भएन, झापामा २१ प्रतिशतमात्र

दमक, २७ असार–मेचीनगर–१५ का किसान गोविन्द घिमिरे आकाशे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी हुनुहुन्छ । बिगतमा असारभित्र रोपाइ सकिने गरेकोमा यसपाली असार बितिसक्न लाग्दा उहाँको दुई…

प्रहरीबाट छुटे पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणिन्द्र पाठक

काठमाडौं, २७ असार–पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक तीन शर्तमा छुटेका छन् । शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिन्द्र पाठक तीन शर्तमा छुटेका जिल्ला प्रहरी परिसर काठमाडौं एसपी…

झलनाथको सम्बोधनः ‘चीन-नेपालबीच एक-अर्काका विश्वसनीय सहयोगी’

काठमाडौँ, २७ असार–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चीनमा नयाँ जनवादी क्रान्ति र समाजवाद निर्माणको प्रक्रिया सुरु भएपछि नेपालसँगको सम्बन्धले नयाँ र बहुआयामिक उचाइ प्राप्त गरेको बताउनु भएको…

ग्रामथान गाउँपालिकाका दुई वडाध्यक्षलाई गाउँसभामा ‘निषेध’

मोरङ, २७ असार–मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले अनुशासन उल्लंघन गरेको भन्दै दुई जना वडाध्यक्षलाई सात दिनका लागि गाउँसभा बैठकमा निषेध गरेका छन् । शुक्रबार सम्पन्न गाउँसभाको तेस्रो बैठकमा वडाध्यक्षहरूले…