लक्ष्यभन्दा आधा कमले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, २५ माघ–सरकारले सञ्चालन गरेको पहिलो चरणको खोप अभियानमा लक्ष्यभन्दा आधा कमले खोप लगाएका छन् । शुक्रवारसम्ममा ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको…

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित

धरान, २५ माघ–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भ्रष्टाचारको अखडा बनेपछि त्यसविरुद्ध यहाँका चिकित्सक आन्दोलित भएका छन् । उनीहरूले संस्थालाई तत्काल सुधार नगरे सामूहिक राजीनामा दिने चेतावनी दिँदै व्यवस्थापन पक्ष समक्ष…

ओली र उहाँका वकिलको ओंठ–तालु सुकेको छः पौडेल

तनहुँ, २५ माघ–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गरेर पनि यसलाई बचाउन खोजे पनि पार नलाग्ने भएपछि प्रधानमन्त्री केपी ओलीको ओठ तालु सुकेको बताएका छन् । तनहुँको दमौलीमा…

पश्चिमी वायुको प्रभावले बदली भएको मौसममा आजदेखि सुधार आउने

काठमाडौं, २५ माघ–पश्चिमी वायुको प्रभावले बदली भएको नेपालको मौसममा आज (आइतबार) देखि सुधार आउने मौसमविदले जानकारी दिएका छन् । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।…

प्रदेश-१ को प्रदेश सभा बैठक आज, मुख्यमन्त्रीलाई जोगाउने पक्षमा ओली समूह

काठमाडौं, २५ माघ–प्रदेश–१ को प्रदेशसभा बैठक आज (आइतबार) बस्दैछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा बस्न लागेको प्रदेशसभा बैठक कसरी…

ओलीमा प्रशंसाको भोक जागेको छ, आलोचना सुन्दा आक्रोशित हुन्छन्ः अध्यक्ष नेपाल

काठमाडौं, २४ माघ–प्रतिगमनविरुद्ध सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रशंसाको भोक जागेको बताएका छन् । आज (शनिबार) मिडिया एलाइन्ससँगको अन्तरक्रिया कार्यक्रममा…

पूर्वप्रधानमन्त्री भट्टराईको आग्रहः ‘संयुक्त आन्दोलन गरौं, ओलीले सात दिनमा घुँडा टेक्छन्’

धनकुटा, २४ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको लगातार विरोध गर्दै आएका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिगमनलाई सच्याउन संयुक्त आन्दोलनका लागि दलहरुलाई…

साहित्यकार तथा कलाकार भगवती दुंगेलले दिईन विद्यार्थीलाई स्वीटर र जुत्ता

बिर्तामोड, २४ माघ–साहित्यकार तथा कलाकार भगवती ढुंगेलले झापाको अर्जुनधारा–१ मा रहेको भिमले आधारभूत विद्यालयमा अध्ययनरत् बिद्यार्थीलाई स्वीटर र जुत्ता प्रदान गरेकी छिन् । उक्त विद्यालयमा आर्थिक अवस्था न्युन भएका अभिभावकका…

खराङ्गे दर्नाल कुलवंश प्रतिष्ठानद्धारा दमकमा जेष्ठ सदस्यहरुलाई मान-सम्मान

दमक, २४ माघ–झापा, मोरङ्ग र सुनसरीमा बसोवास गर्दै आएका दर्जी समुदायभित्रको खराङ्गे दर्नालहरुको कुलवंश प्रतिष्ठानले आज दमकमा एक कार्यक्रम आयोजना गरेको छ । खराङ्गे दर्नाल प्रतिष्ठान नेपालले आफनो वंशभित्रका ७…

कमल दोभान खोलामा झोलुङ्गे पुल निर्माण हुने

धरमपुर, २४ माघ–झापाको शिबसताक्षी नगरपालिका र कमल गाउँपालिकाकोबीचमा पर्ने कमल खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ । प्रदेस १ का सदस्य माननीय सांसद एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का…