मिलानको जितमा इब्राहिमोभिचको दुई गोल
काठमाडौं, २६ माघ–ज्लाटन इब्राहिमोभिच चम्कदा एसी मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा क्रोटोनलाई ४–० गोल अन्तरले पराजित गर्दै मिलान शीर्ष स्थानमा फर्किएको…
प्रदेश सभाको बैठक दुई मिनेट बसेर स्थगित, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस भएन
विराटनगर, २५ माघ–प्रदेश–१ सभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । नेकपा ओली समूह (मुख्यमन्त्री शेरधन राई समूह) ले नियमापत्ति जनाएपछि बैठक दुई मिनेट बसेर आगामी ९ फागुनसम्मका लागि…
नेकपा अध्यक्ष नेपाल भन्छन्ः ‘ओलीले मार्क्सवादलाई अवसरवादका रुपमा मात्र बुझे’
काठमाडौं, २५ माघ–प्रतिगमनविरुद्ध सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन् । आज (आइतवार०) असंवैधानिक संसद्…
सभामुखको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं, २५ माघ–सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न संवैधानिक आयोगहरूमा भएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ…
पत्रकार मनिषा चम्लागाइँलाई आर्थिक पत्रकारिता पुरस्कार
दमक, २५ माघ–मेची उद्योग बाणिज्य संघ मेचीनगरले यस वर्षको आर्थिक पत्रकारिता पुस्कार पत्रकार मनिषा चम्लागाइँलाई प्रदान गर्ने भएको छ । संघले गठन गरेको पुरस्कार छनोट समितिको आज बसेको बैठकले यसवर्षको…
अनेमसंघ झापाद्वारा संसद पुनस्पनाको मागगर्दै प्रधानमन्त्रीलाई ज्ञापन
भद्रपुर, २५ माघ–गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदम भएको ठहर गर्दै नेकपाको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाले…
दमक नगर इसाई समाजद्धारा पत्रकार मञ्चलाई एक थान टेवल प्रदान
दमक, २५ माघ–झापाको दमकमा क्रियाशिल पत्रकारहरुको साझा संस्था पत्रकार मञ्च दमकको कार्यालय व्यवस्थापनका लागि दमक नगर इसाई समाजले एक थान टेवल सहयोग प्रदान गरेको छ । पत्रकार मञ्चको कार्यालयमा आइतबार…
सरकारमा बसेर जुलुस गर्दै हिँड्ने होइनः पुन
तनहुँ, २५ माघ–नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले पनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत आन्दोलनका उपलब्धि मन नपरेको आरोप लगाएका छन् । शनिबार तनहुँको दमौलीमा अगुवा कार्यकर्ता…
मोटरसाइकल पल्टिँदा बाबु-छोराको मृत्यु
सुनसरी, २५ माघ–सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको ज्यान गएको छ । सुनसरीको इटहरी–२ पीपलचोकमा प्रदेश–१ ०१ ०४४ नम्बर को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार बाबु–छोराकै मृत्यु भएको प्रहरीले जानकारी दिएको…
चीनसँग सहकार्य गर्ने बाइडेनको संकेत
काठमाडौं, २५ माघ–अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्य हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्वपूर्ण रहेको बताएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको एक महिनापछि विश्व कूटनीतिबारेको पहिलो सम्बोधनका…
