कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन युवतीको मृत्यु, दुई घाइतेको उद्धार

कैलालीा, २४ माघ–माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जना युवतीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु…

भारतमा कोरोनाको खोप लगाएकामध्ये २२ जनाको मृत्यु

काठमाडौं, २४ माघ–भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरुवात भएको थियो । खोप अभियान शुरुवात भएपछि हालसम्म भारतमा ५० लाखभन्दा बढीमा कोरोनाविरुद्धको खोप लगाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी…

देशलाई अस्थिरतामा लैजान हुँदैनः वरिष्ठ नेता रामचन्द्र पौडेल

तनहुँ, २४ माघ–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुने बताएका छन् । दमौलीमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताएका…

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको तेस्रो चरणको आन्दोलन

काठमाण्डौं, २४ माघ–प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको तेश्रो चरणको विरोध कार्यक्रम अन्तर्गत शनिबार शुभेच्छुक संघरसंगठनहरुले ७७ वटै जिल्लामा विरोध र्‍याली तथा विरोभ सभा गर्दैछन् । कांग्रेसले प्रतिनिधिसभा विघटन, त्यस विरुद्धको आन्दोलन…

कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान आज सकिँदै

काठमाडौं, २४ माघ–कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुने भएको छ। १० दिनअघि सुरु भएको खोप अभियान आज सम्पन्न हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पहिलो चरणको…

कृषि कानुनको विरोधमा आज भारतमा देशव्यापी चक्काजाम

एजेन्सी, २४ माघ–भारतमा कृषि कानुनविरुद्ध किसानहरुले आज देशव्यापाी जक्काजाम आयोजना गरेका छन्। आन्दोलनलाई थप चर्काउँदै किसानहरुले आज दिउँसो १२ बजेदेखि ३ बजेसम्म देशव्यापी चक्काजामको घोषणा गरेका छन्। किसान नेताको तर्फबाट…

प्रदेश १ र लुम्बिनीमा आज दिनभर बिजुली काटिने

काठमाडौं, २४ माघ–प्रदेश १ र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा आज दिनभरजसो विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले जारी गरेको तालिकाअनुसार प्रदेश १ र लुम्बिनी प्रदेशका ३-३ वटा…

गृहमन्त्री अझै ‘फर्म’ मा आएनन्

काठमाडौं, २४ माघ–अक्सर तटस्थ देखिने गृहमन्त्री रामबहादुर थापालाई गत पुस ५ गतेपछि केपी शर्मा ओली या पुष्पकमल दाहालमध्ये कसको कित्ता लिने हो स्पष्ट हुनैपर्ने बाध्यता आइलाग्यो । हुन त उनी दाहालसँग…

कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दै, मानव साङ्लो बनाउने

काठमाडौं, २४ माघ–प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ९शनिबार० देशभर प्रदर्शन गर्दैछ । कांग्रेसका शुभेच्छुक संस्थाहरूले शनिबार देशभर…

पहिलो पाइला दमकले दिए सूर्योदय आधारभूत बिद्यालय पाँचगाछीका बिद्यार्थीहरुलाई झोला

जीवनसिंह राजवंशी झिलझिले, २३ माघ–झापाको शिवसताक्षी– ५ पाँचगाछी सालमारास्थित सूर्योदय आधारभुत बिद्यालयका १ सय ४ जनालाई झोला तथा शैक्षीक सामग्री हस्तान्तरण गरीएको छ । शैक्षिक सामग्रीको अभावमा पठन–पनठनमा समस्या हुँदै…