भारतले नेपालसहित छिमेकी मुलुकलाई बुधबारदेखि कोरोना खोप उपलब्ध गराउने

काठमाडौं, ७ मााघ–भारतले भोलिदेखि नेपालसहित नजिकका छिमेकीको लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउने जनाएको छ । भारतको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमारलगायतका राष्ट्रहरुलाई कोरोनाविरुद्धको खोप…

पाडाजुंगीस्थित चन्द्रदर्शन सहकारीको अध्यक्षमा शान्ताकुमार राई विजयी

दमक, ६ माघ–झापाको कमल गाउँपालिका वडा नम्बर ५ पाडाजुंगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको नयाँ नेतृत्व चयन भएको छ । गएराति सम्पन्न मत परिणाम अनुसार संस्थाको अध्यक्षमा…

देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्नेः राष्ट्रिय योजना आयोग

काठमाडौं, ६ माघ–कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे छ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र उकास्न रु छ…

ओलीले कि आफूलाई कामचलाउ भन्नु पर्छ, कि तत्काल कुर्सी छाड्नु पर्छः अध्यक्ष नेपाल

काठमाडौं, ६ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको बताएका छन् । केपी ओली प्रतिगमनका प्रतिक भएको बताउँदै उनले भने,…

ओलीको गृह नगरमा नेत्री झाक्रीद्धारा प्रतिगामी कदम सच्याउन प्रधानमन्त्रीलाई आग्रह

दमक, ६ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाक्रीले प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटनको प्रतिगामी कदम सच्याउनु पर्नेमा जोड दिइन् । नेत्री झाक्रीले प्रधानमन्त्रीले हचुवाको भरमा संसद विघटन बिरुद्ध जुट्न…

नेत्री रामकुमारी झाक्री भन्छिन्ः ‘प्रधानमन्त्री ओली खोक्रो राष्ट्रबादी हुन्’

दमक, ६ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाक्रीले प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटनको प्रतिगामी कदम सच्याउनु पर्नेमा जोड दिइन् । नेत्री झाक्रीले प्रधानमन्त्रीले हचुवाको भरमा संसद विघटन बिरुद्ध जुट्न…

हामी युद्धमा छैनौं, हिसांत्मक रुपमा जान्छौं भनेको होइनः प्रचण्ड

काठमाडौं, ६ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु युद्धमा नभएको बताएका छन् । राजधानीमा आयोजित प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।…

पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न ओलीको निर्देशन

काठमाडौं, ६ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा ओली समूहको नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई…

संवैधानिक इजलासमा न्यायाधीश-कानुन व्यवसायीको सवाल-जवाफ

काठमाडौ, ६ माघ– प्रतिनिधिसभा विघटनविरूद्ध दायर रिटमा संवैधानिक इजलासमा सुनुवाइ जारी छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा अधिवक्ताहरूले इजलासको प्रश्नहरूको सामना गरिरहेका छन् । सो क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर…

माधव नेपालको निर्देशनः साइबर सेना बनेको छ रे, त्यसविरुद्ध लाग्नुहोस्

काठमाडौं, ६ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकाअध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली झुटको पुलिन्दा भएको आरोप लगाएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो…