मेचीपारी पहिलो पटक बन्यो प्रहरीको अस्यायी बिट
झापा, ६ माघ–झापामा पहिलो पटक मेचीपारिको नेपाल–भारत सीमान ाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका-५ स्थित मेचीपारीको सीमा नाकामा रु १६ लाख ८० हजारको लागतमा पक्की भवन निर्माण…
भारत गुजरातमा मजदुरमाथि ट्रक गुड्दा मृत्यु हुनेको संख्या १५ पुग्यो, पाँच जना गम्भिर
नयाँदिल्ली, ६ माघ–भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका २० मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भई गुडेको थियो…
झापामा ५० ग्राम ब्राउनसुगरसहित २ जना पक्राउ
काठमाडौं, ६ माघ–झापाबाट ५० ग्राम ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६, मेची डाडामा रहेको सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सुनसरीको धरान…
अनलाइन सञ्चारमाध्यम नवीकरण गर्नुपर्ने प्रावधानविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, ५ माघ–अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी निश्चलले सोमबार रिट दायर गरेका हुन्। यस…
पूर्वप्रधानमन्त्री भट्टराई भन्छन्ः ‘अदालतको भर छैन, शान्ति र हिंसाको बाटो परिस्थितिअनुसार तय हुन्छ’
काठमाडौं, ५ माघ–प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विषयलाई लिएर अदालतको भरमा मात्र बस्न नहुने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन्। आज एक अन्तर्वार्ताका क्रममा उनले भने, ‘हामीले राजनीतिक शक्ति, नागरिक समाज,…
ओलीले संसद् मात्र होइन, संविधान र गणतन्त्रकै हत्या गरेः अध्यक्ष प्रचण्ड
काठमाडौं, ५ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन मात्र नभई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रकै हत्या गरेको बताएका छन् ।…
प्रमले ‘निर्दोष’ प्रतिनिधिसभा विघटन गर्न नमिल्ने जिकिरः बहस भोलि पनि
काठमाडौं, ५ माघ–प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन बमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरिएकामा आपत्ति जनाए । प्रधानमन्त्रीले…
ओलीले अधिकारको दुरुपयोग गरेः नेकपा अध्यक्ष नेपाल
काठमाडौं, ५ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेकाले प्रधानमन्त्रीको पदमा बस्न लायक नरहेको बताएका छन् । काठमाडौंमा आयोजित आफू पक्षधर अखिल…
बालुवाटारको गेटमै बुझाइयो स्पष्टीकरण पत्र, तीन दिनभित्र जवाफ नदिए सदस्यबाट निष्कासन
काठमाडौं, ५ माघ–नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरणको पत्र काटेको छ । दुई दिनअघि बसेको पार्टी स्थायी कमिटीको बैठकले ओलीलाई पार्टी विधानविपरीत गतिविधि जारी राखेको भन्दै थप कारबाहीस्वरूप स्पष्टीकरण सोध्ने…
दमकमा एम्बुलेन्स र अटोरिक्सा ठोक्किदा दुई जनाको मृत्यु
दमक, ५ माघ–झापाको दमकमा आज विहान विरामी बोकेको एम्बुलेन्सले अटोरिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन। मृत्यु हुनेमा अटो चालक मोरङ उर्लाबारी नगरपालिका…
