शिबगञ्जस्थित उज्वल महिला कृषि सहकारीको १४औं बार्षिक साधारणसभा सम्पन्न

जीवनसिंह राजवंशी शिबगञ्ज (शिबसताक्षी), १५ पुस–झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा रहेको उज्वल महिला कृषि सहकारी संस्था लिमिटेडले रु ४ लाख बढी मुनाफा गरेको छ । बुधबार सहकारीको १४औं…

दमकमा किरात राईहरुले मनाए उधौली साकेला पर्व

झापा, १५ पुस–मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली साकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक…

प्रदेश १ मा आज २४० कोरोनामुक्त २६ संक्रमित थपिए

विराटनगर, १५ पुस–पछिल्लो २४ घण्टामा प्रदेश १ मा २४० जनाले कोरोनालाई जितेका छन् । उपचार पछि डिस्चार्ज हुने सबै होम आईसोलेसनका रहेका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार…

थप ५११ जनामा कोरोना पुष्टि, ६०० जना निको, सातको मृत्यु

काठमाडौं, १५ पुस–नेपालमा पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २०४ जना महिला र ३०७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

वागमती प्रदेश सभा संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

काठमाडौं, १५ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वागमती प्रदेश सभा संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज ९बुधबार० बसेको बैठकले मुख्यमन्त्री…

किरात याक्खा छुम्मा झापा अध्यक्षमा मच्छिन्द्रकुमार

दमक, १५ पुष–मच्छिन्द्रकुमार याक्खालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै किरात याक्खा छुम्मा झापाको चौंथो जिल्ला अधिवेशन बुधबार दमकमा सम्पन्न भएको छ । किरात भवन रायाली सेवा संघको सभाहलमा सम्पन्न अधिवेशनले याक्खाको…

अहिलेको तानाशाह त पिप्सो मात्रै होः वरिष्ठ नेता खनाल

काठमाडौं, १५ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले जनताको शक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई पछारी दिने बताएका छन् । अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई…

ओलीद्वारा प्रचण्ड-माधव नेपालसँग वहुमत रहेको स्वीकार

काठमाडौं, १५ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षसँग पार्टीको बहुमत रहेको स्वीकार गरेका छन् । पार्टी दुई…

संघीय लिम्बूवान मञ्चले गर्यो दमकमा विरोध प्रर्दशन

दमक, १४ पुस–प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अराजनीतिक गतिविधिहरुप्रति खबरदारी गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालले आज दमकमा विरोध पर्दशन गरेको छ ।…

अष्टलक्ष्मी शाक्यले भनिन्ः ‘लोकतन्त्रमाथि धावा बोल्ने ओली कम्युनिष्ट नै होइनन्’

काठमाडौं, १४ पुस–नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले लोकतन्त्रमाथि धावा बोलेको बताएकी छिन् । आज मंगलबार काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै उनले प्रधानमन्त्री ओली निरंकुश…