संसद बिघटनको बिरोधमा कांग्रेसद्धारा प्रर्दशन
दमक, १२ पुस–सरकारले असंबैधानिक रुपमा संसद बिघटन गरेको बिरोधमा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ ले दमकमा बिरोध कार्यक्रम गर्ने भएको छ । आगामी १३ गते आयोजना गरेको बिरोध कार्यक्रमलाई…
विप्लव समूह र प्रहरीबीच गोली हानाहान
काठमाडौं, १२ पुस–संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ । प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरका अनुसार जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली…
केन्द्रीय कमिटीमा जसको बहुमत उसैको नेकपा र चुनाव चिन्ह
काठमाडौं, १२ पुस–नेकपाको विवादमा केन्द्रीय कमिटीको अंकगणित महत्वपूर्ण मानिएको छ । केन्द्रीय कमिटीको बहुमत जुन पक्षले सावित गर्नेछ, त्यही पक्षले नेकपाको नाम, चिह्न र झण्डा पाउने निश्चित छ । दुवै…
दिल्लीको ‘सही समय’
काठमाडौं, १२ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध बढाउन नयाँ दिल्ली उचित मौकाको पर्खाइमा थियो । ओलीले बीआरआई अन्तरगतको चिनियाँ परियोजना टुंग्याउन आलटाल गरेको र उनी अमेरिकी सहयोगको एमसीसी परियोजनाको पक्षमा…
म जतिबेला पनि मारिन सक्छुः नेकपाकी नेतृ रामकुमारी झाँक्री
काठमाडौं, १२ पुस–नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीले आफू जतिबेला पनि मारिने सक्ने बताएकी छिन् । शनिबार सामाजिक सञ्जाल टिकटकमा लाइभ भिडियोमार्फत् भावुक हुँदै उनले यस्तो बताइन् । उनले…
पत्रकार सुब्रत न्यौपानेलाई सुशासन पत्रकारिता पुरस्कार
झापा, १२ पुस–नेपाल निजामति कर्मचारी संगठन झापाले ‘प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार’ बाट विवेचना दैनिकका सम्पादक सुब्रत न्यौपानेलाई पुरस्कृत गरेको छ । एपीवान टेलिभिजनका झापा व्युरो प्रमुख समेत रहेका…
सुरक्षामा खटिने प्रहरी नै असुरक्षित
काठमाडौं, १२ पुस–जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने नेपाल प्रहरीका ५ सय ६३ वटा प्रहरी कार्यालय भाडाका भवनबाट सञ्चालन भइरहेका छन् । शान्ति सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने प्रहरीले भवन व्यवस्था गर्न…
इलाका प्रशासन गौरीगञ्जका प्रमुख शाह पक्राउ
बिर्तामोड, १२ पुस–इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जय कुमार शाह र पिरचर आशिर आलमलाई झापा प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई गौरीगञ्जबाट शनिवार साँझ पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता राकेश…
ड्रमको सहारामा कर्णाली नदीमा जीप तारेर पालिका पुर्याइयो
मार्तडी, १२ पुस–जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित स्वामीकार्तिक गाउँपालिकामा कर्णाली नदीमा ड्रमको सहायताले जीपलाई पुर्याइएको छ । दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार नदीमा ड्रमको सहारामा जीपलाई तारेर गाउँपालिकामा…
पूर्वराजा र ओलीबीच राजतन्त्र फर्काउने सहमति भएको हुन सक्छः पूर्व राजदूत पुरी
काठमाडौं, १२ पुस–नेपालका लागि भारतका पूर्व राजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था फर्काउने सम्भावना रहेको दाबी गरेका छन् । उनले संसद विघटनपछि पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री ओलीबीच…
