भारतीय रअ प्रमुख गोयललाई राति १२ बजे बोलाएर बालुवाटारमा के साउती भयो
काठमाडौं, १२ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका प्रभावशाली नेता तथा सांसद डा भीमबहादुर रावलले संसद विघटनविरुद्ध परेको रिटमा अदालतले संविधान र जनमतको कदर गर्ने…
संविधानको रक्षाका लागि पुनःस्थापनाः गुरुङ
कास्की, १२ पुस–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना गर्नुपर्ने बताएका छन् । नेकपा गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकमा उनले संसद्…
‘गलत काम गर्नेविरुद्ध खबरदारी गर्नुपर्छ’
काठमाडौं, १२ पुस–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले जनताको बलिदानबाट स्थापित अधिकारको संरक्षण एवं प्रवद्र्धनका लागि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।…
कोरोना भाइरसको नयाँ प्रकार विश्वभर फैलँदै
बीबीसी, १२ पुस–पहिले भन्दा बढी संक्रमक मानिएको कोरोना भाइरसको नयाँ प्रकार पहिलोपटक बेलायतमा पहिचान भएदेखि अहिले क्यानडा, युरोपेली मुलुकहरु सहित एसियामा पनि फेला परिरहेको छ । स्पेन, फ्रान्स, स्वीट्जरल्यान्ड र…
राष्ट्रिय जनगणना सम्बन्धि यायोक्खाको अभियान जारी
मोरङ, १० पुष–किरात राई यायोक्खा झापाको आयोजनामा शुक्रबार (पुस १०) आगामी १२ औ राष्ट्रिय जनगणना राई समुदायको भूमिका बारे छलफल भएको छ । आगामी जनगणनामा राई समुदायको भूमिका बारे यायोक्खा…
संसद विघटनविरुद्ध जनमोर्चा देशव्यापी सडक आन्दोलनमा उत्रिने
काठमाडौं, १० पुस–राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिको कदमविरुद्ध देशव्यापी संघर्ष गर्ने निर्णय गरेको छ। आज बेसको केन्द्रीय बैठकले यस्तो निर्णय गरेको हो। मुख्यतः विघटित प्रतिनिधि सभाको…
एमडी किरातीको नेतृत्वमा किरात मोर्चा लिम्बुवान संयोजन समिति
झापा, १० पुस–एमडी किरातीको नेतृत्वमा किरात मोर्चा लिम्बुवान संयोजन समिति गठन गरिएको छ ।मोर्चाले आज शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै किरातीको संयोजकत्वमा २२ सदस्यीय किरात मोर्चा लिम्बुवान संयोजन समिति गठन…
केपी ओली गणतन्त्र र संघीयताविरोधी हुन्ः नेकपा अध्यक्ष नेपाल
काठमाडौं, १० पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताविरोधी नेता भएको बताएका छन्। अध्यक्ष नेपालले नेपालमा गणतन्त्र आउँदैन भनेर ओलीले पार्टीमा फरक मत राखेको…
मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने
बिराटनगर, १० पुष–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी सुरु भएको छ । नेकपाको केपी शर्मा ओली समूहमा रहेका मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको…
अदालत र निर्वाचन आयोगप्रति हाम्रो पूर्ण भरोसा छः प्रचण्ड
काठमाडौं, १० पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र निर्वाचन आयोगप्रति आफूहरुको पूर्ण भरोषा रहेको बताएका छन् । यही पुस ७ देखि ९ गतेसम्म चलेको तेस्रो केन्द्रीय…
