दूधेमा उभौली पर्व चासोक तङ्नामको तयारी हुदै
दुधे, १३ षौष–किराँत लिम्बूहरुको मौलिक संस्कृतीको रुपमा मनाउदै आइरहेको उभौली पर्व अर्थात चासोक तङ्नामको अवसरमा देश तथा बिदेशमा बिभिन्न कार्यक्रमहरु आयोजना गरिने भएको छ । यसैबीच झापाको शिवसताक्षी नगरस्थित दुधेमा…
मेसी र सलाहलाई पछि पार्दै रोनाल्डो बने ‘प्लेयर अफ दि सेन्चुरी’ खेलाडी
काठमाडौं, १३ पुस–इटलीयन सिरी क्लब युभेन्टसका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले ग्लोब सकर अवार्डको ‘प्लेयर अफ दि सेन्चुरी’ अर्थात् ‘शताब्दी खेलाडी’ को अवार्ड जितेका छन्। अर्जेन्टिनी स्टार लियोनेल मेसी, ब्राजिलका स्टार…
प्रचण्डलाई भेट्न खुमलटार पुग्यो चिनियाँ टोली
काठमाडौं, १३ पुस–चिनियाँ उच्चस्तरीय टोली आज दोस्रो दिन पनि राजनीतिक भेटवार्तामा व्यस्त भएको छ। नेकपा विवाद र संसद विघटनपछि नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको…
कोरोना भाइरसविरुद्ध पहिलो चरणमा ९ लाखलाई खोप
काठमाडौं, १३ पुस–सरकारले कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा ९ लाख ११ हजार जनालाई उपलब्ध गराउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक…
राष्ट्रपति र प्रधानमन्त्रीपछि चिनियाँ उपमन्त्रीेको टोलीले नेकपाको प्रचण्ड–नेपाल पक्षलाई भेट्दै
काठमाडौं, १३ पुस–विभाजित नेपाल कम्यु्निष्ट पार्टी (नेकपा) लाई मिलाउने चीनको प्रयास जारी रहेको छ । नेकपा विभाजित हुँदा अस्थिरता बढ्ने चीनका राष्ट्रपति सी जिङ्गफिङ्गको सन्देश लिएर हिजो आइतबार नेपाल आइपुगेको…
लिभरपुल बराबरीमा रोकियो
काठमाडौं, १३ पुस–प्रिमियर लिग फुटबल अन्तर्गत साविकको विजेता लिभरपुल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वेस्ट ब्रुमसँग १–१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा…
कैलालीमा असइ र जवानको हत्यामा संलग्न मुख्य अभियुक्त राना पक्राउ
काठमाडौं, १३ पुस–कैलालीको धनगढी उपमहानगरपालिका १०, जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज (प्रहरी सहायक निरीक्षक) असई गोविन्द विक र जवान रामबहादुर साउँद हत्यामा संलग्न भनिएका मुख्य अभियुक्त पक्राउ परेका छन् ।…
देशैभर कांग्रेसको प्रदर्शन, अधिकांश नेता आफ्नै निर्वाचन क्षेत्रमा
काठमाडौं, १३ पुस–नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार देशभर प्रदर्शन गर्दैछ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद् विघटन गरेपछि ६ गते नै पदाधिकारी बैठकबाट सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र…
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा आश्रित परिवारलाई मृत्यु दाबी भूक्तानी
दमक , १२ पुस– नेपालको अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले आइतबार विमितका परिवारलाई रु १० लाख ६४ हजार हस्तान्तरण गरेको छ । कम्पनीका दमक शाखा…
प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
मोरङ, १२ पुस–प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपामा विभाजन आएपछि प्रचण्ड–नेपाल खेमाका प्रदेशसभा सदस्यहरुले आज आइतबार बिहान अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्…
