‘टिकटक’ ले उदांगिँदै गोपनीयता
काठमाडौं, ३० मंसिर–नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ । रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर…
नेपाली अलैँचीका पाँच जातको पहिचान
इलाम, ३० मंसिर–नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि…
पोस्टपेड मोबाइलमा पैसा घट्यो ? यस्तो छ कारणः
काठमाडौं, ३० मंसिर–नेपाल टेलिकमले पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न योजना ल्याएको छ । कम्पनीले उपलब्ध गराएको यस्ता सुविधा लिन प्रत्येक महिना न्यूनतम ३८३.०७ रेण्टल शुल्क तिर्नुपर्दछ । यद्यपि कम्पनीले उपलब्ध…
रासायनिक मल ल्याउन सरकारी टोली बङ्गलादेश जाँदै
काठमाडौं, ३० मंसिर–बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्न नेपाली सरकारी टोली बङ्गलादेश जाने भएको छ । नेपाल र बंगलादेशका सरकार-सरकारबीच (जिटुजी) मार्फत मल खरीदका लागि समझदारी गर्न…
पशुपतिमा मङ्गलबार क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला
काठमाडौं, ३० मंसिर–नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको…
निरोगी जनता भए मात्र देश समृद्ध हुन्छः गृह मन्त्री थापा
चितवन, ३० मंसिर–गृहमन्त्री रामबहादुर थापाले निरोगी जनता भए मात्र समृद्ध देश निर्माण गर्न सकिने बताएका छन् । भरतपुर महानगरपालिका–१ मा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको अवलोकन भ्रमण कार्यक्रमलाई…
दमकको गोर्खाली टोलमा जि.के प्रिन्टले सेवा सुचारु गर्यो
दमक, २९ मंसिर–झापाको दमकस्थित गोर्खाली टोलमा आजदेखी जि.के प्रिन्ट सञ्चालनमा आएको छ । छपाई सम्बन्धीका सम्पूर्ण कामहरु गर्ने जि.के प्रिन्टले सोमबार बिहान एक कार्यक्रमबीच उद्घाटन गरिनुका साथै सेवा सञ्चालन गरेको…
सौजन्य बचत तथा ऋण सहकारी संस्थाले मंगलबारे बजारमा कारोबार सुरु गर्यो
धरमपुर, २९ मंसिर–झापाको शिबसताक्षी–२ धरमपुरस्थित मंगलबारे बजारमा आजदेखी सौजन्य बचत तथा ऋा सहकारी संस्था सञ्चालनमा आएको छ । मंगलबारे बजारमा स्थापना भएको सहकारी संस्थाले सोमबारदेखी औपचारिक रुपममा वित्तिय कारोबार सेवा…
हेम एण्ड माया फाउण्डेसनद्धारा सताक्षीधामका साधु-सन्त र महन्तहरुलाई कम्बल बितरण
झिलझिले, २९ मंसिर–क्रमशः बढ्दै गइरहेको चिसोसँगै दैनीक जीवन यापनमा समस्या भएको भन्दै आज झापाको धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु-सन्त र महन्तहरुलाई कम्बल वितरण गरिएको छ । हेम एण्ड माया फाउण्डेशन…
बार्सिलोनाको प्रतिद्वन्द्वी पिएसजी
काठमाडौं, २९ मंसिर–युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ। यूइएफएले आज दिउँसो प्रि–क्वाटरफाइनलको ‘ड्र’ सार्वजनिक गरेको हो। युईएफएले सार्वजनिक गरेको ‘ड्र’ अनुसार स्पेनिस क्लब बार्सिलोनाले क्वाटरफाइनल…
