झापाका शिक्षक संगठनद्धारा शिक्षक श्रेष्ठको हत्यारालाई कारबाही माग गर्दै सरकारलाई ज्ञापनपत्र
भद्रपुर, २९ मंसिर–शिक्षक हत्याराको खोजी गरी अविलम्ब कारबाही माग राख्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन झापाले प्रशासन कार्यालय झापामार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। उत्तरी मोरङको मिक्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालयका…
देशभर कांग्रेसको प्रदर्शनः न मास्क, न सामाजिक दूरी
काठमाडौं, २९ मंसिर–फेसबुकमा सञ्जीव कार्की लेख्छन्, ‘कांग्रेसले सडक प्रदर्शनमा पक्कै पनि कोरोना प्रुफ केही उपाय अपनाइएको छ। होइन भने कोरोनाबाट बच्ने जन्तर लगाएर नै त होला जुलुस गरेर भ्रष्टाचारको विरोध…
८ सय २१ जना कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु
काठमाडौं, २९ मंसिर–पछिल्लो २४ घण्टामा ८२१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ८४२ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २…
कोरोना संक्रमित महिलाले जन्माइन् नवजात शिशु
नुवाकोट, २९ मंसिर–त्रिशूली अस्पताल नुवाकोटले कोभिड-१९ संक्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ। तारकेश्वर गाउँपालिका-६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो। ती महिलाले आइतबार अस्पतालमा नवजात…
ओलीले जबजसँग प्रधानमन्त्री पद साटेः वरिष्ठ नेता नेपाल
काठमाडौं, २९ मंसिर–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) सँग केपी शर्मा ओलीले प्रधानमन्त्री पद साटेको आरोप लगाएका छन् । जनताको बहुदलीय जनवाद…
मन्त्री बिना मगरले भनिन्ः ‘एक रुपैयाँ मात्र भ्रष्टाचार भएको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु’
काठमाडौं, २९ मंसिर–खानेपानी मन्त्री बिना मगरले आफ्नो मन्त्रालय (खानेपानी मन्त्रालय) मा एक रुपैयाँ मात्र भ्रष्टाचार भएको प्रमाण भेटिए आफूले पदबाट राजीनामा दिने बताएकी छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले…
बार्सिलोनाको जितमा मेस्सीको गोल
काठमाडौं, २९ मंसिर–स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पारेको छ । आइतबार राति भएको खेलमा कप्तान लियोनल मेस्सीको गोलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको हो । घरेलु मैदानमा नाउ क्याम्पमा…
मिक्लाजुङमा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना
विराटनगर, २९ मंसिर–मोरङको मिक्लाजुङ गाउँपालिकामा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना भएको छ । मिक्लाजुङ-१ रमितेखोलामा बेस क्याम्प स्थापना भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । विप्लव समूहले मिक्लाजुङमा एकजना…
युभेन्ट्सको जितमा रोनाल्डोको दुई गोल
काठमाडौं, २९ मंसिर–क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहयोगमा इटालियन सिरि ए फुटबलमा युभेन्ट्सले सहज जित हात पारेको छ । सविकको विजेता युभेन्ट्सले जेनोआमाथि जित निकाल्न सफल भएको हो । आइतबार राति…
प्रदेश-१ को पहाडमा वर्षाको सम्भावना
काठमाडौं, २९ मंसिर–जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ । प्रदेश १ लगायत देशको पहाडि भूभागमा आंशिक बदली…
