एक हजार ४४ जनामा कोरोना संक्रमण, १,२७१ जना निको, ११ को मृत्यु

काठमाडौं, २६ मंसिर–नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १,२७१ जना संक्रमित निको भएका छन् । पछिल्लो २४…

परीक्षण नभएकोले कोरोनाविरुद्धको खोप बालबालिकाले लाउन नपाउने

काठमाडौं, २६ मंसिर–करिब एक वर्षको कठिन संघर्षपछि विश्‍व नै कोरोना भाइरस ९कोभिड-१९० विरुद्धको खोप अभियानमा होमिएको छ। रुसले सबैभन्दा पहिले कोरोनाविरुद्धको खोप परीक्षण गरेयता बेलायत, अमेरिका र चीन पनि यही…

रेडक्रस सोसाइटी शिबसताक्षीका सभापति दाहाललाई पत्नि शोक

शिबगञ्ज, २६ मंसिर–नेपाल रेडक्रस सोसाइटी झापा शिबसताक्षी शाखाका सभापति नारायण दाहाललाई पत्नि शोक परेको छ । दाहालकी पत्नि गोमा दाहालको उपचारको क्रममा बुधबार राती १०ः३० बजे बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा…

संखुवासभाका पवन बजागाईले विवाह खर्च कटौती गरी अक्षयकोष स्थापना

संखुवासभा, २६ मंसिर–खाँदबारी नगरपालिका–८ का पवन बजागाईंले विवाह खर्च कटौती गरेर अक्षयकोष स्थापना गरेका छन्। नेपाली सेनामा कार्यरत बजगाईंले आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा अध्ययनमा समस्या भएका विद्यार्थीलाई सहयोग…

अफगानिस्तानमा महिला पत्रकारको गोली हानेर हत्या

काठमाडौं, २६ मंसिर–पूर्वी अफगानिस्तानमा पत्रकार महिला मलाला माइवन्दलाई गोली हानी हत्या गरिएको छ । बिहीबार जलालाबादमा गाडीमा चढेर काममा गइरहेको बेला माइवन्दमाथि हतियारधारी व्यक्तिहरुले गोली प्रहार गर्दा चालक मोहम्मद ताहिरसहित…

खसी नदिंदा शिक्षक श्रेष्ठको हत्या

मोरङ, २६ मंसिर–मोरङको पर्यटकीय क्षेत्र जेफाललगायत उत्तरी मोरङमा सुरक्षाकर्मीको व्यवस्था गर्न स्थानीयले १५ वर्षदेखि माग राख्दै आएका थिए । तर सरकारी निकायले त्यस मागको बेवास्ता गर्दा सो क्षेत्रमा आपराधिक घटना…

कांग्रेसको फागुनमा महाधिवेशन नहुने निश्चित

काठमाडौँ २५ मङ्सिर–नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ । काँग्रेसले गत असार २२ गते केन्द्रीय महाधिवेशन आगामी…

जलवाष्पयुक्त वायु नेपाल प्रवेश, हिमपात र बर्षाको सम्भावना, तराईमा हुस्सु

काठमाडौं, २६ मंसिर–नेपालमा पश्चिमी वायुको प्रभावसँगै दक्षिण–पूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त वायु प्रवेश गरिरहेका कारण मौसम बदलीको अवस्था रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायु र जलवाष्पयुक्त वायुको प्रभावका कारण अहिले…

सुरक्षा सतर्कता बढाउन निर्देशन

काठमाडौं, २६ मंसिर–नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता…

राप्रपा सांसद लिङ्देनको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, २६ मंसिर–राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए…