दमक नमुना वस्तीका विपन्न ४५ घरपरिवारलाई सिरक-कम्बल वितरण
दमक, २५ मंसिर–झापाको दमक नगरपालिका वडा नं ७ को नमुना वस्तीमा बसोबास गर्ने र सोही वडाभित्र बसोबास गर्ने अत्यन्तै विपन्न घर परिवारहरुलाई चिसो मौसममा न्यानो कपडा (सिरक–कम्बल) वितरण गरिएको छ…
किरात राई यायोक्खाले थाल्यो १२औ राष्ट्रिय जनगणना अभियान
पथरी, २५ मंसिर–किरात राई यायोक्खा केन्द्रीय समितिले आगामी १२ औ राष्ट्रिय जनगणनामा किरात राई समुदायको बास्तबिक तथ्यांङक निकाल्ने उदेश्यले जनगणना अभियान सुरु गरेको छ । मंगलबार मोरङको कानेपोखरीमा आगामी १२…
झापामा ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या
झापा, २५ मंसिर–झापामा एक ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या गरिएको छ । झापाको अर्जुनधारा निवासी ती वृद्धा आइतबारदेखि बेपत्ता थिइन् । मानसिक सन्तुलन गुमाएकी वृद्धाको बिहीबार बिहान कल्भर्टमा शव फेला…
मंसिर २८ गते रातभर मिथुन उल्कावर्षा, प्रतिघण्टा १५० वटासम्म देख्न सकिने
काठमाडौं, २५ मंसिर–मंसिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मंसिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का…
विश्वका १६ प्रतिशत जनसंख्याको मृत्युको कारण मुटुरोगः डब्लुएचओ
काठमाडौं, २५ मंसिर–विश्व स्वास्थ्य संगठनले विश्वका १६ प्रतिशत जनसंख्याको मृत्युको कारण मुटुरोग भएको प्रतिवेदन सार्वजनिक गरेको छ । संगठनले सन् २००० देखि २०१९ सम्मको तथांकलाई लिएर गरेको अध्ययनमा नसर्ने रोगबाट…
डा.बाबुराम भट्टराईको नयाँ पुस्तक बजारमा
काठमाडौं, २५ मंसिर–पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको नयाँ पुस्तक ‘अर्थ–राजनीतिक विमर्ष’ प्रकाशित भएको छ । पुस्तकमा डा भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ । जसमा राजनीतिक वाद देखि…
पत्रकारका लागि मासिक चार हजार पेन्सन
वागमती, २५ मंसिर–नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने भएको छ ।…
प्रचण्ड-नेपाल गठबन्धन टुटाउने प्रयासमा ओली
काठमाडौं, २५ मंसिर–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटीको बैठक मङ्सिर २८ गतेसम्म स्थगित गरेको छ । त्यसबीचमा सदस्यहरूलाई बैठकमा पेस भएका पार्टी अध्यक्षद्वय (केपी शर्मा ओली र पुष्प…
सुन लुट्न ६ वर्षीया बालिकाको अपहरणपछि हत्या, हत्यामा संलग्न एक युवती पक्राउ
काठमाडौं, २५ मंसिर–रसुवामा कानमा लगाएको सुन लुट्न ६ वर्षीया बालिकाको अपरहणपछि हत्या भएको छ । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङ विद्यालयबाट अहपरणपछि हत्या भएको हो…
सांसद साँवा र दर्लामीले गरे कनकाई-कमल-बनियानी खोलाबाट प्रभावित क्षेत्रको अनुगमन
शिबगञ्ज, २४ मंसिर–संघीय सांसद लालप्रसाद (एलपी साँवा) लिम्बू र प्रदेश सांसद झलकसिंह दर्लामी मगरले आज कनकाई, कमल-नियानी नदीबाट हुने कटान र डुवान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । झापा क्षेत्र…
